15/08/2026
अरूको Visa Result हेरेर आफ्नो Profile को निर्णय नगर्नुहोस्!
एक जनाको Visa Reject हुँदैमा
तपाईंको पनि Visa Reject हुन्छ भन्ने हुँदैन।
हरेक Applicant को Profile, Financial Status र Travel History फरक हुन्छ।
अरूको Result होइन, आफ्नो Profile हेरेर निर्णय गर्नुहोस्। # south korea