18/01/2026
सपना World Cup को, संघर्ष मैदानमा 💪
आज नेपाल महिला क्रिकेट टिम 🇳🇵 vs थाइल्याण्ड 🇹🇭
तपाईंको एक समर्थनले पनि फरक पार्छ 🙏 नजिकै हुने साथीहरु ले मैदान मा गएर सपोर्ट गर्नुहोला । दर्शक को सपोर्ट ले खेलाडी को मनोबल बढाउने काम गर्छ। साथै क्यान ले Free Entry को सुबिधा दिएको छ ।