Nepalese Welfare Society Bahrain

Nepalese Welfare Society Bahrain NEPALESE WELFARE SOCIETY BAHRAIN-2015

मिति २१ अगष्ट २०२६ शुक्रवारका दिन सल्मानिया स्थित K-City Business Centre मा सम्पन्न तमू समाज बहराइनको १०औं अधिवेशनबाट अध...
23/08/2026

मिति २१ अगष्ट २०२६ शुक्रवारका दिन सल्मानिया स्थित K-City Business Centre मा सम्पन्न तमू समाज बहराइनको १०औं अधिवेशनबाट अध्यक्ष पदमा श्री राजु गुरुङ ज्यू सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।
साथै नवगठित कार्यसमितिमा निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ 💐🙏!!!

🌺🙏 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! मिति ७ अगस्त २०२६ शुक्रबारका दिन  K-City Business Center मा  सम्पन्न  नेपाल...
09/08/2026

🌺🙏 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

मिति ७ अगस्त २०२६ शुक्रबारका दिन K-City Business Center मा सम्पन्न नेपाल आदिवासी जनजाति महासङ्घ बहराइनको पाँचौँ महाधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएका श्री मानबहादुर वाइबा ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 💐

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌺🙏

🌹हार्दिक बधाई तथा धेरै धेरै शुभकामना  🌺- मिति २४ जुलाई २०२६ शुक्रबारका दिन  सम्पन्न नेलाली क्लव बहराइनको  तेर्हौ अधिवेशन...
25/07/2026

🌹हार्दिक बधाई तथा धेरै धेरै शुभकामना 🌺-
मिति २४ जुलाई २०२६ शुक्रबारका दिन सम्पन्न नेलाली क्लव बहराइनको तेर्हौ अधिवेशन समारोह द्वारा, अध्यक्ष जस्तो गरिमामय पदमा श्री दुत प्रसाद गुरुङ (दिपक) सर्वसम्मत पुन: निर्वाचित हुनुभएकोमा अध्यक्ष ज्यु लगायत नव निर्वाचित सम्पुर्ण पदाधिकारी साथै कार्यसमिति सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Nepalese Welfare Society

--♦️♦️💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐 ♦️♦️---  आज मिति 19 जुन २०२६ का दिन मनामा स्थित भेटघाट नेपाली रेस्टुरे...
19/06/2026

--♦️♦️💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐 ♦️♦️---

आज मिति 19 जुन २०२६ का दिन मनामा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा सप्पन्न प्रवासी नेपाली मञ्च बहराईन पाँचौ राष्ट्रिय अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा श्री हरि श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकोमा अध्यक्ष ज्यु, उपाध्यक्षमा Krishna Prasad Gaire ज्यु लगायत सम्पुर्ण नव निर्वाचित पदाधिकारी साथै कार्यसमिति सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नेप्लिज वेलफेयर सोसाइटी बहराइन

🎂🎂🎂🎂हार्दिक मंगलमय शुभकामना 🥞🥞🥞🥞समाजप्रति तपाईंले पुर्‍याउनुभएको इमानदार, जिम्मेवार र समर्पित योगदानको उच्च कदर गर्दै तप...
02/06/2026

🎂🎂🎂🎂हार्दिक मंगलमय शुभकामना 🥞🥞🥞🥞

समाजप्रति तपाईंले पुर्‍याउनुभएको इमानदार, जिम्मेवार र समर्पित योगदानको उच्च कदर गर्दै तपाईंको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

जीवनका हरेक पाइला सफलता, खुसी र नयाँ अवसरहरूले भरिपूर्ण बनून् भन्ने हाम्रो शुभेच्छा छ।

जन्मदिनले तपाईंको जीवनमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा लिएर आओस्।
जन्मदिनको धेरै धेरै शुभकामना!
Krishna Prasad Gaire

देश समृद्ध बनोस, देशवासी सुखी बनोस !!जय नेपाल !!गणतन्त्र दिवसको शुभकामना !
29/05/2026

देश समृद्ध बनोस, देशवासी सुखी बनोस !!
जय नेपाल !!

गणतन्त्र दिवसको शुभकामना !

08/05/2026

बहराइनमा हुँदै गरेको लिग क्रिकेटको पहिलो खेलमा शानदार जित हासिल गर्नुभएकोमा हिमालयन राइनो क्रीकेट तिमलाइ हार्दिक बधाई! 🙌
विशेषगरी टोलिका कप्तान हिमाल कुमार (जस्ले 4 ओभर गर्दै 5 बिकेत निकालेका थिए ) तुफान (47 बल को सामना गरि 108 रनको ) सन्दार पारी खेलेका थिए ।

सबैलाई फेरि एक पटक धेरै-धेरै बधाई। यो जितको लहरलाई निरन्तरता दिनुहोला ।

जय नेपाल

A Fair pay is every worker’s right, we support in fair pay.
01/05/2026

A Fair pay is every worker’s right, we support in fair pay.

आज २५७० औं बुद्ध जयन्ती, उभौली पर्व तथा श्रमिक दिवसको शुभवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण  शुभचिन्तकहरुमा हार्दिक मं...
01/05/2026

आज २५७० औं बुद्ध जयन्ती, उभौली पर्व तथा श्रमिक दिवसको शुभवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

नेपाली नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षले हजुरहरु सम्पूर्णकाे जीवनमा नयाँ उत्साह, ऊर्जा र सफलताका ढो...
14/04/2026

नेपाली नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

नयाँ वर्षले हजुरहरु सम्पूर्णकाे जीवनमा नयाँ उत्साह, ऊर्जा र सफलताका ढोका खोलोस् भन्ने कामना गर्दै पुराना दुःख, पीडा र असफलताहरूलाई बिदाइ गर्दै, नयाँ आशा, नयाँ लक्ष्य र सकारात्मक सोचका साथ आगामी दिनहरू उज्यालो हुने आशामा
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछाै !

Happy new year 2083

Address

Manama

Telephone

+97336817557

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Welfare Society Bahrain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese Welfare Society Bahrain:

Shortcuts

Share