JN Consulting - Nepali Community

JN Consulting - Nepali Community JN Consulting is a professional firm based in central Barcelona, providing reliable consulting services.

Led by qualified graduates and experienced Nepali and Spanish experts, we ensure trusted guidance and personalized support.

📢 Regularización Extraordinaria आवेदन अब अझ छिटो र सजिलो!J&N Consulting मा तपाईंको फाइल र आवश्यक कागजातहरूको जाँच गरी के...
10/06/2026

📢 Regularización Extraordinaria आवेदन अब अझ छिटो र सजिलो!

J&N Consulting मा तपाईंको फाइल र आवश्यक कागजातहरूको जाँच गरी केवल २४ देखि ४८ घण्टाभित्र आवेदन पेश गरिन्छ।

✔️ छिटो प्रक्रिया
✔️ कागजात प्रमाणीकरण
✔️ भरपर्दो कानुनी तथा प्रशासनिक सहयोग

तपाईंको आवेदन प्रक्रिया सुरक्षित, सही र व्यवस्थित रूपमा सम्पन्न गर्न आजै सम्पर्क गर्नुहोस्।

📍 Calle Sant Gil, 02, Barcelona 08001
📞 +34 632356950

बार्सिलोनामा नेपाली समुदायका लागि ठूलो अवसर!हामी बार्सिलोनामा रहेका नेपाली समुदायलाई समर्थन गर्ने उद्देश्यले विशेष कन्सल...
08/03/2026

बार्सिलोनामा नेपाली समुदायका लागि ठूलो अवसर!

हामी बार्सिलोनामा रहेका नेपाली समुदायलाई समर्थन गर्ने उद्देश्यले विशेष कन्सल्टेन्सी सेवा प्रदान गर्न पाउँदा खुशी छौं।
कागजात, आवेदन, र विभिन्न प्रशासनिक प्रक्रियाहरूमा सहयोग प्राप्त गर्नुहोस्।
हाम्रो उद्देश्य प्रक्रिया सजिलो बनाउने र हाम्रो समुदायका लागि भरपर्दो मार्गदर्शन प्रदान गर्नु हो।

📢 युवाहरूका लागि घर भाडा सम्बन्धी वार्षिक अनुदानको आवेदन सुरु हुँदैछ।🗓 आवेदनको समय: ९ मार्च – १३ मार्च २०२६📄 आवश्यक कागज...
06/03/2026

📢 युवाहरूका लागि घर भाडा सम्बन्धी वार्षिक अनुदानको आवेदन सुरु हुँदैछ।
🗓 आवेदनको समय: ९ मार्च – १३ मार्च २०२६
📄 आवश्यक कागजातहरू:
• रेसिडेन्ट कार्ड
• घर भाडाको करार (कन्ट्र्याक्ट)
• जनवरी २०२६ देखि मे २०२६ सम्मको घर भाडा तिरेको रसिद
• बैंक प्रमाणपत्र (SEPA)

⏰ तोकिएको समयभित्र आवेदन प्रक्रिया पूरा गर्न सबैलाई अनुरोध गरिन्छ।

नेपाली समुदायलाई हार्दिक जानकारीहामी अत्यन्त खुशीका साथ जानकारी गराउन चाहन्छौं कि हामीले नेपाली समुदायको सेवाका लागि Imm...
03/03/2026

नेपाली समुदायलाई हार्दिक जानकारी

हामी अत्यन्त खुशीका साथ जानकारी गराउन चाहन्छौं कि हामीले नेपाली समुदायको सेवाका लागि Immigration तथा Business Consulting Services औपचारिक रूपमा सुरु गरेका छौं।

हाम्रो कार्यालयमार्फत निम्न सेवाहरू प्रदान गरिनेछ:
• इमिग्रेसन तथा Extranjería सम्बन्धी परामर्श
• कागजात तयारी तथा प्रोसेसिङ सहयोग
• Cita Previa (अपोइन्टमेन्ट) व्यवस्थापन
• व्यवसाय दर्ता तथा कन्सल्टिङ सेवा
• प्रशासनिक तथा कानुनी मार्गदर्शन

Dirección

Calle Sant Gill, 02
Barcelona
08001

Horario de Apertura

Lunes 10:00 - 20:00
Martes 10:00 - 20:00
Miércoles 10:00 - 20:00
Jueves 10:00 - 20:00
Viernes 10:00 - 20:00

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando JN Consulting - Nepali Community publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Atajos

Compartir

Categoría