06/08/2026
१२ वर्षकी Blood Cancer पीडित अनुशा अधिकारी नानी बचाऊ अभियानमा सबै जोडिनुहोला मानवता नै ठुलो धन हो 🙏 तपाईं, हामी सबै मिलेर सकेको सहयोग गरौं । जति सकिन्छ त्यति सहयोग गरौ सहयोग सानो ठुलो हुदैन भोली को दिन कसैले देखेको हुँदैन । भोलिको दिनमा यस्तो अवस्थामा हामीलाई नआऊला भन्न सकिदा न । 🙏🤝 सेक्नेले सहयोग गर्नुहोला नसक्नेले सेयर गरेर साथ दिनुहोला ।। 🙏