PuJa Group合同会社

PuJa Group合同会社 silent 🔕🔕 now

17/07/2026

Good morning

26/12/2025

जापानमा सबैभन्दा धेरै विद्यार्थी पठाउने देश चीनबाट आउने क्रम अचानक घट्न थालेको छ। यसले जापानको शिक्षा क्षेत्रमा तरङ्ग ल्याएको छ।

मुख्य जानकारी:

✅ धमाधम क्यान्सिल: चीनबाट जापान पढ्न आउने तयारीमा रहेका धेरै विद्यार्थीहरूले आफ्नो योजना रद्द (Cancellation) गर्न थालेका छन्।

✅ मन्त्रीको भनाइ: जापानका शिक्षामन्त्री (MEXT Minister) माचुमोतोले यो "चिन्ताको विषय" भएको भन्दै सरकारले "स्थितिलाई नजिकबाट नियालिरहेको" (Closely Monitoring) बताएका छन्।

✅ स्कुललाई घाटा: जापानका ल्याङ्ग्वेज स्कुल र युनिभर्सिटीहरू चिनियाँ विद्यार्थीमै धेरै निर्भर छन्। उनीहरू नआउँदा धेरै स्कुलहरू संकटमा पर्ने डर बढेको छ।

चिनियाँ विद्यार्थी घटे भने नेपालीलाई भिसा पाउन सजिलो होला कि, विद्यार्थी नभएर स्कुल नै बन्द होलान्? तपाईंलाई के लाग्छ? कमेन्ट गर्नुस्! 👇🎓🤔

(Source: Japanese Media/MEXT)

कस्ले जित्ला
26/12/2025

कस्ले जित्ला

住所

東京都大田区
Chuo-ku, Tokyo
1430024

営業時間

月曜日 10:00 - 12:00

ウェブサイト

アラート

PuJa Group合同会社がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

PuJa Group合同会社にメッセージを送信:

ショートカット

共有する