Muna Digital world

Muna Digital world Guiding others on their business journey

Digital बिजनेस सुरु गर्न डर लाग्छ… तर पछुतो हुँदा समय पनि फर्किंदैन। आज एक कदम चाल्नुहोस भोली जीवन बदलिन्छ👍💪 Saturday mo...
23/05/2026

Digital बिजनेस सुरु गर्न डर लाग्छ…
तर पछुतो हुँदा समय पनि फर्किंदैन।
आज एक कदम चाल्नुहोस भोली जीवन बदलिन्छ👍💪

Saturday morning team training 💻👩‍💻🤗🥰




Our business family 🥰🥰Friday team training
23/05/2026

Our business family 🥰🥰
Friday team training

यो journey सजिलो थि्एन…तर सही guidance + strong team भए,👉 impossible पनि possible हुन्छ 💪यात्रा अझै जारी छ,यो त केवल सुर...
13/05/2026

यो journey सजिलो थि्एन…
तर सही guidance + strong team भए,
👉 impossible पनि possible हुन्छ 💪
यात्रा अझै जारी छ,यो त केवल सुरुवात हो।

12/05/2026

30 days reels challenge
Day-16
Topic-“Consistency matters

Talent ले attention जित्न सक्छ,
तर consistency ले life change गर्छ

त्यसैले एकैचोटि ठूलो काम गर्नु भन्दा, सानो काम लगातार गर्नु नै success को real secret हो🤞🤞💪💪🥰

07/05/2026

30days reels challenge
Day-15
सोसल मिडियामा सफल हुन perfect हुनै पर्दैन 🤞सही तरिकाले प्रयोग गर्नुभयो भने सोसल मिडिया एउटा आम्दानीको स्रोत पनि हो।👍👌❤️

05/05/2026

milestone celebrations
“हामीले सँगै struggle गर्यौं, सँगै सिक्यौं,
आज सँगै celebrate गर्दैछौं 🎉
यो त केवल सुरुवात हो—अझ ठूलो जित हाम्रो पर्खाइमा छ 🔥
Congratulations team 🙏”

सबैको मेहनत, विश्वास र support बिना यो सम्भव नै थिएन।
धेरै-धेरै बधाई सबैजनालाई ❤️

✨ 𝐌𝐈𝐋𝐄𝐒𝐓𝐎𝐍𝐄 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐀𝐓𝐈𝐎𝐍 ✨ May 4, 𝐓𝐨𝐤𝐲𝐨 मा हाम्रो milestone celebration हुँदैछ डिजिटल बाट सुरु भएको यो journey…आज real li...
03/05/2026

✨ 𝐌𝐈𝐋𝐄𝐒𝐓𝐎𝐍𝐄 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐀𝐓𝐈𝐎𝐍 ✨

May 4, 𝐓𝐨𝐤𝐲𝐨 मा हाम्रो milestone celebration हुँदैछ

डिजिटल बाट सुरु भएको यो journey…
आज real life celebration मा बदलिएको छ ✨



हामी फरक फरक सपना बोकेका मानिस हौँ,तर एउटा vision मा जोडिएका छौँ💪🤗🤗🙏 Friday team training
01/05/2026

हामी फरक फरक सपना बोकेका मानिस हौँ,
तर एउटा vision मा जोडिएका छौँ💪🤗🤗🙏

Friday team training


29/04/2026

30days reels challenge
Day14
Topic =Weekly Recap
“सफलता भाग्यले होइन, दैनिक बानीले तय गर्छ।
सानो कदम चाल्दै जाऊ…
एक दिन ठूलो सफलता तिम्रै हुनेछ।”

28/04/2026

30days reels challenge
Day13
Topic-Mindset Shift

पहिला म सोच्थेँ — मेरो जीवन यस्तै हो… केही बदलिँदैन।
समय छैन, अवसर छैन, जिम्मेवारी धेरै छन् भनेर आफैलाई रोकिरहेँ।

तर एक दिन मैले बुझें जीवन बदल्न परिस्थिति होइन, सोच बदल्नु पर्दो रहेछ। ✨

जब माइन्डसेट shift हुन्छ,
बहाना बन्द हुन्छ…Action सुरु हुन्छ…
र परिणाम आफै बदलिन थाल्छ।

10वर्ष जापानमा संघर्ष गर्दै, परिवार सम्हाल्दै पनि
मैले आफ्नो लागि नयाँ बाटो खोज्न थालेकी छु।

तपाईं पनि life मा next level चाहनुहुन्छ भने,
पहिला आफ्नो सोच change गर्नुहोस्। ❤️
Mindset बदलिएपछि life बदलिन्छ

यदि तपाईं आफ्नो जीवन बदल्न तयार हुनुहुन्छ। भने मलाई म्यासेज गर्न सक्नुहुनेछ।



26/04/2026

मैले पनि धेरै समय मोबाइल स्क्रोल गर्दै,
अनावश्यक कुरामा अल्झिँदै खेर फालेँ।

तर जब समयको value बुझेँ,
जीवन बिस्तारै change हुन थाल्यो।

समयलाई manage गर्न सिक्यौ भने,
जीवनलाई पनि manage गर्न सिक्छौ।

30Days reel challenge Day-12
Topic-Time management tips

住所

Sizuoka
Fujieda-shi, Shizuoka
4260033

ウェブサイト

アラート

Muna Digital worldがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する