Sujata & Ranisa Digital Co.

Sujata & Ranisa Digital Co. Guiding others on their business journey.

14/07/2026

I’m Back! 🔥

फुल रिचार्ज भएर फेरि फर्किएकी छु। 💙

अब अझ धेरै ऊर्जा, नयाँ सोच, उपयोगी कन्टेन्ट र सकारात्मक भाइबसँग नियमित भेटौँला।

सुरु गरौँ, अब अझ बलियो यात्रा! 🚀✨

🎉 Welcome & Congratulations! 🎉A warm welcome to our Online Digital Business family! 🌟Congratulations on taking a bold st...
07/07/2026

🎉 Welcome & Congratulations! 🎉

A warm welcome to our Online Digital Business family! 🌟

Congratulations on taking a bold step toward building your future. Your journey to learning, growing, and creating financial opportunities starts today. Stay committed, trust the process, and never stop believing in yourself.

Wishing you great success, endless achievements, and a bright future ahead! 🚀

Welcome once again, and congratulations! 💐✨

WELCOME &CONGRATULATIONSअनलाइन बिजनेस भनेको एक्लै दौडिने यात्रा होइन,सहयात्रीहरूसँगै सिक्दै, बढ्दै र हातेमालो गर्दै गन्त...
19/06/2026

WELCOME &CONGRATULATIONS

अनलाइन बिजनेस भनेको एक्लै दौडिने यात्रा होइन,
सहयात्रीहरूसँगै सिक्दै, बढ्दै र हातेमालो गर्दै गन्तव्यसम्म पुग्ने यात्रा हो। 🤝🚀

हामी केवल बिजनेस बनाउँदैनौँ,
विश्वास, सम्बन्ध र सफलताको बाटो पनि सँगै निर्माण गर्छौँ।

साथमा बढौँ, साथमा सफल बनौँ ✨

19/06/2026

“यदि आज सुरु नगर्ने हो भने, १ वर्षपछि पनि यही ठाउँमा हुन मन छ? 💻🚀”

17/06/2026

“म पनि सुरुमा ‘मबाट हुँदैन’ भन्ने सोच्थेँ, तर सिक्दै जाँदा सोच बदलियो…”

14/06/2026

मलाई आउँदैन, म जाँदिनँ, म सक्दिनँ” भनेर बहाना नबनाउनुहोस्।
सुरुवात सधैं सानो कदमबाट हुन्छ। सिक्ने इच्छा, निरन्तर कोसिस र धैर्यता भए गन्तव्य टाढा हुँदैन।
गल्ती गर्दै सिक्नुहोस्, रोकिएर होइन अघि बढेर अनुभव लिनुहोस्।
आजको एउटा प्रयासले भोलिको सफलता निर्माण गर्छ।
कोसिस गरिरहनुहोस् — गन्तव्यमा पक्कै पुग्नुहुन्छ। ✨💪🚀

तपाईँको turning point आजै हुन सक्छ…
बस, एक कदम अघि बढ्नुहोस्।

Business Entrepreneur &CEO
Suzata&Ranisa

14/06/2026

आजको समय अवसरलाई ठाउँले होइन, सोचले निर्धारण गर्छ। ✨

संसारको जुनसुकै कुनाबाट पनि रन गर्न मिल्ने यस्तो सिस्टम जहाँ तपाईँ आफ्नो समयअनुसार काम गर्न सक्नुहुन्छ। खाँदै, बस्दै, उठ्दै, डुल्दै — यदि तपाईँमा इच्छा, सिक्ने सोच र निरन्तरता छ भने यो बिजनेस मजाले अगाडि बढाउन सक्नुहुन्छ।

आज धेरै मानिसहरू समयको स्वतन्त्रता र नयाँ अवसर खोजिरहेका छन्। काम गर्नको लागि सधैँ एउटै ठाउँ, अफिस वा सटरको आवश्यकता पर्दैन, आवश्यक हुन्छ लक्ष्य, अनुशासन र निरन्तर प्रयास।

सानो सुरुवातलाई कहिल्यै सानो नसम्झिनुहोस्। दैनिक थोरै समय र निरन्तर मेहनतले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ।

अवसरलाई चिन्नुहोस्, सिक्दै अगाडि बढ्नुहोस् र आफ्नो लक्ष्यतर्फ कदम चाल्नुहोस्।
किनकि सफलता सुरु हुन्छ — एउटा निर्णयबाट। 🚀

✨ केही नयाँ सिकौँ, केही नयाँ गरौँ ✨आजको शनिबार बिहान हाम्रो दिन सकारात्मक ऊर्जा र टिम ट्रेनिङबाट सुरु भयो।सिकाइ भनेको जी...
13/06/2026

✨ केही नयाँ सिकौँ, केही नयाँ गरौँ ✨

आजको शनिबार बिहान हाम्रो दिन सकारात्मक ऊर्जा र टिम ट्रेनिङबाट सुरु भयो।
सिकाइ भनेको जीवनभर चलिरहने यात्रा हो, र सही प्लेटफर्मले त्यो यात्रालाई अझ अर्थपूर्ण बनाउँछ।

अनलाइन डेली सेल बिजनेस यस्तो माध्यम हुन सक्छ जहाँ हामीले नयाँ सीप सिक्न, नयाँ मानिसहरूसँग जोडिन र आफ्नो समयलाई अझ राम्रोसँग प्रयोग गर्न अवसर पाउन सक्छौँ। तर सफलता केवल प्लेटफर्मले होइन, सिक्ने बानी, निरन्तरता र काम गर्ने सोचले निर्माण हुन्छ।

आजको टिम ट्रेनिङले फेरि सम्झायो —
यदि सिक्न तयार छौँ भने हरेक दिन नयाँ अवसर लिएर आउँछ।
सानो कदमबाट सुरु गरेर ठूलो परिवर्तन सम्भव हुन्छ।

शनिबारको सुरुवात सिकाइसँग, लक्ष्यसँग र सकारात्मक सोचसँग।
आउनुहोस्, आफूलाई हिजोभन्दा आज राम्रो बनाउने यात्रामा अघि बढौँ। 🚀✨

08/06/2026

कुनै पनि अवसरलाई बुझेर मात्रै निर्णय गरौँ

आजको डिजिटल युगमा हरेक दिन नयाँ–नयाँ अवसरहरू हाम्रो सामु आइरहेका छन्। तर एउटा ठूलो गल्ती के हुन्छ भने, धेरै मानिसहरू कुनै पनि कुरा राम्रोसँग नबुझी अरूको कुरा सुनेर वा भावनामा बगेर निर्णय लिन्छन्।

कुनै पनि बिजनेस, करियर वा अवसरको बारेमा निर्णय लिनु अघि त्यसको राम्रोसँग रिसर्च गरौँ, तथ्यहरू बुझौँ, प्रणाली बुझौँ, फाइदा र चुनौतीहरू के-के छन् भनेर अध्ययन गरौँ। जबसम्म हामी कुनै कुराको गहिराइ बुझ्दैनौँ, तबसम्म सही निर्णय लिन गाह्रो हुन्छ।

विशेष गरी अनलाइन डिजिटल बिजनेस जस्ता क्षेत्रमा प्रवेश गर्नु अघि कम्पनी, उत्पादन, प्रशिक्षण प्रणाली, आयको मोडेल र दीर्घकालीन सम्भावनाबारे स्पष्ट जानकारी लिन आवश्यक छ। अरूले गरेको सफलताको कथा मात्र होइन, त्यस सफलताको पछाडिको मिहिनेत, समय र प्रतिबद्धता पनि बुझ्नुपर्छ।

बुझेर लिइएको निर्णयले भविष्य निर्माण गर्न सक्छ, तर हतारमा लिइएको निर्णयले जिन्दगीभर पछुताउन पनि बाध्य बनाउन सक्छ।

त्यसैले कुनै पनि अवसर देख्ने बित्तिकै “हो” वा “होइन” नभनौँ। पहिले खोजौँ, बुझौँ, प्रश्न गरौँ, अध्ययन गरौँ र त्यसपछि मात्रै निर्णय लिऔँ।

किनकि आजको एउटा सानो गल्तीले जिन्दगीभर पछुताउनुपर्ने हुन सक्छ, तर आजको एउटा सही निर्णयले जिन्दगी नै बदल्न सक्छ। ✨💯

07/06/2026

“के तपाईं बिजनेसको मालिक बन्नुभएको छ, कि आफ्नै बिजनेसको सबैभन्दा व्यस्त र सस्तो कर्मचारी? 🤔
एकपटक आफैलाई यो प्रश्न सोधेर हेर्नुहोस्।”

तपाईँको turning point आजै हुन सक्छ…
बस, एक कदम अघि बढ्नुहोस्।

Business Entrepreneur &CEO
Suzata&Ranisa

住所

Fukuchiyama-shi, Kyoto
6200814

ウェブサイト

アラート

Sujata & Ranisa Digital Co.がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Sujata & Ranisa Digital Co.にメッセージを送信:

ショートカット

共有する