04/09/2026
🎉🌸 हार्दिक बधाई Tara DD & Nani! 🌸🎉
अर्को सुन्दर Milestone Achievement हासिल गर्नुभएकोमा दुवै जनालाई हृदयदेखि नै धेरै–धेरै बधाई तथा शुभकामना! 🏆✨
तपाईंहरूको निरन्तर मेहनत, समर्पण, सिकाइ र सकारात्मक सोचले आज फेरि एउटा नयाँ उपलब्धि थपिएको छ। ❤️👏
यो सफलता अझ ठूला सपना पूरा गर्ने यात्राको एउटा सुन्दर कदम बनोस्। आगामी दिनहरूमा अझ धेरै सफलता, खुसी र प्रगति प्राप्त गर्दै अघि बढ्नुहोस्। 🌟🚀
Tara DD & Nani, तपाईंहरू दुवैप्रति धेरै गर्व छ! ❤️
Congratulations once again! 🎊🎉