Bimu Thulung Digital

Bimu Thulung Digital Guiding other on their business journey.

25/05/2026
09/05/2026

🏆सानो सानो कदमहरू, हाम्रो निरन्तर effort, अनि केही courage ले नै यो journey लाई अगाडि बढाइरहेको छ।
दिनको थोरै time भए पनि willingness र consistency दिँदा, बिस्तारै growth देखिन थाल्छ।
यो केवल business मात्र होइन,
Self-improve गर्ने, नयाँ skills सिक्ने, अनि आफ्नो dream तर्फ अघि बढ्ने एउटा beautiful process हो अनि यो 🏆celebration 🎊 हाम्रो growth को roadmap हो ।
❤️Huge congratulations to us 🫶🎉🎊

फरक–फरक समय क्षेत्र, फरक परिस्थितिहरू, फरक देशहरू र फरक पेशाबाट आएका हामी—एउटै लक्ष्य र एउटै दृष्टिकोणले जोडिएका छौं।No ...
03/05/2026

फरक–फरक समय क्षेत्र, फरक परिस्थितिहरू, फरक देशहरू र फरक पेशाबाट आएका हामी—
एउटै लक्ष्य र एउटै दृष्टिकोणले जोडिएका छौं।

No matter where we come from, we move forward together, driven by purpose, connected by belief, and committed to creating something meaningful that goes beyond boundaries.

Good night 😴🥰🥰
31/03/2026

Good night 😴🥰🥰

22/03/2026

जीवनभर एउटै काम गर्दै बस्दा…
तपाईंको समय बदलिन्छ कि अवस्था?
धेरैले भन्छन्—
“Job ले स्थिरता दिन्छ…”
तर के यसले तपाईंलाई स्वतन्त्रता दिन्छ? 🤔
Business भनेको जोखिम मात्रै होइन…
यो त अवसर हो—
आफ्नो समय, आफ्नो निर्णय,आफ्नो जीवन आफैँ बनाउने। ✨
Start जहाँबाट पनि गर्न सकिन्छ।Job सँगै सानो कदम चाल्दै…
ठूलो परिवर्तन ल्याउन सकिन्छ।

Make your own world 🌎 with your own way  business .just research yourself  👉www.bimalathulung.com
20/03/2026

Make your own world 🌎 with your own way business .just research yourself 👉www.bimalathulung.com

Team training
14/03/2026

Team training

住所

Shizuoka
Gotemba-shi, Shizuoka

ウェブサイト

アラート

Bimu Thulung Digitalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bimu Thulung Digitalにメッセージを送信:

共有する