Will of Dinesh

Will of Dinesh Easy way to find job

आजको लन्च  #आजको
28/06/2026

आजको लन्च
#आजको

सामाजिक सुरक्षा कोषमा कति योगदान गर्नु भयो त (SSF)
20/06/2026

सामाजिक सुरक्षा कोषमा कति योगदान गर्नु भयो त (SSF)

ताईफु औउदै छ सचेत रहनु होला
01/06/2026

ताईफु औउदै छ सचेत रहनु होला

29/05/2026

फुर्सदको समय

यस क्षेत्रमा १० वर्षभन्दा बढी भएछ।१००० भन्दा बढी मानिससँग जोडिनु भनेको सानो कुरा होइन।काम मिलाइदिने, समस्या सुन्ने, भाषा...
29/05/2026

यस क्षेत्रमा १० वर्षभन्दा बढी भएछ।
१००० भन्दा बढी मानिससँग जोडिनु भनेको सानो कुरा होइन।

काम मिलाइदिने, समस्या सुन्ने, भाषा नबुझ्ने बेला साथ दिने —
यही क्रममा धेरै मानिसहरू आए, धेरै गए पनि।

कतिले रिसाएर ब्लक गरे होलान्,
कतिले आफ्नो बाटो समातेर अनफलो गरे होलान्,
तर समय बितेपछि धेरैलाई
“त्यो बेला साथ दिएको मान्छे” भनेर याद पनि आउँछ होला।

विदेशको सम्बन्धहरू अलि ट्रेन स्टेशन जस्तै हुन्छन् —
कोही केही स्टेसनसम्म सँगै हिँड्छन्,
कोही बीचमै ओर्लिन्छन्,
थोरै मात्रै अन्तिमसम्म साथ रहन्छन्।

तर एउटा कुरा चाहिँ पक्का हुन्छः
गरेको सहयोग, दिएको अवसर, बोलेको राम्रो शब्द या कडक शब्द
सबै कतै न कतै बसेको हुन्छ।

कामको सुरूको दिनको फोटो 😊

26/05/2026

अप्रिलमा आएका भाइबहिनीहरू संयमित भएर बस्नु होला।
ठूलो मात्रामा काम आउँदैछ।
सम्पर्कमा पनि बसिरहनु होला।
कृपया मध्यरातमा फोन नगर्नु होला।

住所

Mito-shi, Ibaraki

ウェブサイト

アラート

Will of Dineshがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Will of Dineshにメッセージを送信:

ショートカット

共有する