Lajima Limbu digital world

Lajima Limbu digital world Guiding others on their business journey.

05/09/2026

कहिलेकाहीँ त मलाई पनि लाग्छ अब म सक्दिनँ होला 🥺
Mood swings हुँदा होस्, कुनै कुरामा insecure feel हुँदा होस्, वा धेरै थाकेर केही गर्न मन नलाग्दा होस्, त्यो बेला मेरो श्रीमान्ले सधैं भन्नुहुन्छ,
“You can do it, I’m with you.” ❤️
उहाँले यति मात्र भन्दा पनि मलाई फेरि हिम्मत आउँछ। 🥹

मेरो life मा मात्र होइन, मेरो business journey मा पनि उहाँको support एकदम ठूलो छ।
हरेक दिन केही नयाँ सिक्न, आफ्नो learning लाई achieve गर्न, day by day grow हुन र आफ्नो business लाई अझ अगाडि बढाउन उहाँले मलाई सधैं support र encourage गर्नुहुन्छ। ❤️

मेरो मेहनत त छँदैछ, तर त्यससँगै उहाँको साथ र विश्वासले पनि मलाई धेरै अगाडि बढ्न हिम्मत दिएको छ। 🫶

त्यसैले उहाँ मेरो life मा हुनुहुन्छ भनेर म आफूलाई सधैं blessed feel गर्छु। ❤️

साथ दिने मान्छे भयो भने गाह्रो बाटो पनि अलि सजिलो लाग्दो रहेछ। 🥹❤️ ☘️

04/09/2026

आफ्नो काम आफ्नै तरिकाले गर्दै,
मन लागेको कुरा पनि गर्दै… ❤️
रमाइलो गर्दै आफ्नो समय बिताउन पाउने,
सँगसँगै आफ्नो बिजनेस पनि अगाडि बढाउन पाउने।
Digital business मा सबैभन्दा राम्रो पार्ट चाहिँ मलाई यही लाग्छ। ❤️😊

03/09/2026

If you want to do something, just start.
Don’t wait for the perfect time.
You can learn and figure things out along the way.☘️💚

03/09/2026

धैर्यता भनेको केवल पर्खेर बस्नु होइन, आफ्नो समय नआएसम्म प्रयास गरिरहनु पनि हो। ☘️
कहिलेकाहीँ राम्रो परिणाम आउन समय लाग्न सक्छ, तर धैर्य राखेर अघि बढिरह्यौँ भने एक दिन मेहनतले पक्कै राम्रो फल दिनेछ। ❤️

01/09/2026

❤️❤️

26/08/2026

Congratulations team🎉❤️
22/08/2026

Congratulations team🎉❤️

22/08/2026

Such an amazing presentation today!
Thank you dai & didi for sharing your journey.
I’m truly inspired and motivated! ✨🙏 business

हरेक कुरा बाहिरबाट हेरेर बुझिँदैन…!कहिलेकाहीँ आफैंले बुझ्न खोजेपछि मात्र कुरा अर्कै रहेछ भन्ने थाहा हुन्छ।सुनेको भरमा हो...
21/08/2026

हरेक कुरा बाहिरबाट हेरेर बुझिँदैन…!
कहिलेकाहीँ आफैंले बुझ्न खोजेपछि मात्र कुरा अर्कै रहेछ भन्ने थाहा हुन्छ।
सुनेको भरमा होइन,
एकपटक आफैं खोजेर हेर्नुहोस्। ❤️ ✨ ❤️😇

住所

愛知県
Nagoya-shi, Aichi
461-0001

ウェブサイト

アラート

Lajima Limbu digital worldがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する