23/08/2026
आज फेरि Certificate प्राप्त गर्न सफल भएकी छु। 🙏❤️
यो मेरो लागि एउटा Certificate मात्र होइन, मेरो मेहनत, निरन्तरता र विश्वासको एउटा सुन्दर परिणाम हो।
यो यात्रामा साथ, सहयोग, माया र हौसला दिनुहुने सम्पूर्णलाई हृदयदेखि नै Thank You, Thank You, Thank You! ❤️
Thank You Universe ✨
Thank You Business Partners 🤝
Thank You Team ❤️
Thank You everyone who has always supported me, believed in me and loved me. 🙏
साँच्चै नै, मैले गरिरहेको कामप्रति म धेरै Grateful छु।
हरेक सानो उपलब्धिले मलाई अझै ठूलो सपना देख्न र अझै अगाडि बढ्न Motivation दिइरहेको छ। 🔥
सानो–सानो Progress नै एकदिन ठूलो Success बन्छ।
त्यसैले यात्रा जति नै लामो किन नहोस्, Consistency कहिल्यै नछोडौँ। 💪✨
आजको यो उपलब्धिका लागि फेरि एकपटक सबैलाई Thank You from the bottom of my heart! ❤️🙏
More to learn. More to grow. More to achieve. 🚀✨