Sita & Bishnu Digital World

Sita & Bishnu Digital World Dedicated to mentoring and guiding individuals to achieve their goals in business.

धेरै मानिसहरू परिणाम देखेपछि सुरु गर्छन्।सफल मानिसहरू भने सुरु गरेपछि परिणाम बनाउँछन्|
05/08/2026

धेरै मानिसहरू परिणाम देखेपछि सुरु गर्छन्।
सफल मानिसहरू भने सुरु गरेपछि परिणाम बनाउँछन्|

04/08/2026

आजको दिनलाई हिजोभन्दा राम्रो बनाउने प्रयास गरौं।

सिकाइ, सकारात्मक सोच र निरन्तर प्रयासले नै भविष्य बदल्न सक्छ।
Have a Wonderful Day!


आज धेरै मानिसहरूले आफ्नो नियमित कामसँगै नयाँ सीप सिकिरहेका छन् । आफुमथि गरेको लगानी नै भोलिको सबैभन्दा ठूलो सम्पत्ति हुन...
03/08/2026

आज धेरै मानिसहरूले आफ्नो नियमित कामसँगै नयाँ सीप सिकिरहेका छन् । आफुमथि गरेको लगानी नै भोलिको सबैभन्दा ठूलो सम्पत्ति हुनसक्छ ।


नयाँ सीप सिक्दै, त्यसलाई व्यवहारमा प्रयोग गर्दै, आफू पनि बढ्ने र सिकेको कुरा अरूसँग पनि साझा गर्ने अवसरको यात्रा।
02/08/2026

नयाँ सीप सिक्दै, त्यसलाई व्यवहारमा प्रयोग गर्दै,
आफू पनि बढ्ने र सिकेको कुरा अरूसँग पनि
साझा गर्ने अवसरको यात्रा।



01/08/2026

अनुभव नभए पनि सिक्ने
इच्छा भए यात्रा सुरु गर्न सकिन्छ|



“Digital Business भनेपछि धेरैको पहिलो प्रश्न हुन्छ… ‘के यो Scam हो?”
31/07/2026

“Digital Business भनेपछि धेरैको पहिलो प्रश्न हुन्छ… ‘के यो Scam हो?”




💐अद्भुत समुदाय, एउटै लक्ष्य।सिक्ने, सिकाउने र सँगै बढ्ने अवसर ।अनुभवी लिडरहरूको मार्गदर्शनसँगै हरेक दिन आफूलाई अझ सक्षम ...
30/07/2026

💐अद्भुत समुदाय, एउटै लक्ष्य।
सिक्ने, सिकाउने र सँगै बढ्ने अवसर ।
अनुभवी लिडरहरूको मार्गदर्शनसँगै
हरेक दिन आफूलाई अझ सक्षम बनाउने यात्रा।



29/07/2026

#बच्चाको केयरसँगै आफ्नो सपना पनि पूरा गर्न सकिन्छ। ❤️

बच्चालाई समय दिँदै, घरको जिम्मेवारी निभाउँदै पनि आफ्नो समयअनुसार डिजिटल बिजनेस अगाडि बढाउन सकिन्छ। ✨

अवसर देखेर पछि नहट्नुहोस्, आजैबाट सानो कदम चाल्नुहोस्। #

28/07/2026

सँगै यात्रा 🚗
सँगै सपना ✨
सँगै बिजनेस 💼❤️
यात्रा रमाइलो बनाउँदै अघि बढ्दैछौँ। #

अवसरभन्दा ठूलो कुरा सीप हो।सीप सिक्न तयार हुने मानिसले अवसरको मूल्य बुझ्छ।तपाईं अवसर बेच्ने मानिस हुनुहुन्छ, कि अवसरका ल...
27/07/2026

अवसरभन्दा ठूलो कुरा सीप हो।
सीप सिक्न तयार हुने मानिसले अवसरको मूल्य बुझ्छ।

तपाईं अवसर बेच्ने मानिस हुनुहुन्छ, कि अवसरका लागि आफूलाई तयार पार्ने ?



住所

Sakura-shi, Chiba
2850813

ウェブサイト

アラート

Sita & Bishnu Digital Worldがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する