16/10/2026
🌺 बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
विजया दशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय ग्राहकवर्ग र शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
माता दुर्गाको आशीर्वादले तपाईं र तपाईंको परिवारमा नयाँ ऊर्जा, खुसी र सफलताको आगमन होस्। स्वदेशमा होस् वा परदेशमा, यो दशैंले हामी सबैलाई माया, आत्मीयता र पारिवारिक सम्बन्धले अझ नजिक बनाओस्। ❤️
हामीप्रति गर्नुभएको विश्वास र निरन्तर साथका लागि हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि तपाईंहरूको सेवामा समर्पित रहनेछौं।
सप्रेम,
株式会社結び界 — Musubikai Co., Ltd.
तथा Your Choice Collection परिवार 🙏
#बडादशैं #結び界
Musubikai Company Sujan Shrestha Su-Neeta Ri-mal