AB Nepali Recycle Shop - All Sewa

AB Nepali Recycle Shop - All Sewa Buying & selling quality used items for the Nepali community. Furniture, electronics, daily essentials and more at affordable prices.

पाकिस्तानस्थित संसारको १२ औँ अग्लो ब्रोड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा गएको भयानक हिमपहिरोमा परी ६ जना साहसी नेप...
01/08/2026

पाकिस्तानस्थित संसारको १२ औँ अग्लो ब्रोड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा गएको भयानक हिमपहिरोमा परी ६ जना साहसी नेपाली पर्वतारोहीहरूको निधन भएको छ।
​आरोहणका क्रममा अचानक आएको हिमपहिरोमा परेर ज्यान गुमाउनेहरूमा:

​निर्मल पुर्जा ('निम्स दाई')

​पुर बहादुर गुरुङ ('युक्ता')

​निमा शेर्पा

​किली पेम्बा शेर्पा ('किलु')

​ग्यालु शेर्पा

​नवाङ थिन्दु शेर्पा

​नेपाली पर्वतारोहण क्षेत्रका साहसी नक्षत्रका रूपमा रहेका यी आरोहीहरूको निधनले सिङ्गो देश र विश्व पर्वतारोहण समुदायमा ठूलो शोक छाएको छ।
​नेपालको नाम विश्वसामु उच्च राख्न अतुलनीय योगदान पुर्‍याएका यी साहसी वीर पर्वतारोहीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भावी पुस्ताले उहाँहरूको साहस र योगदानको सदैव स्मरण गर्नेछ।

Special rate ma 🙏🙏
01/08/2026

Special rate ma 🙏🙏

Special today
27/07/2026

Special today

24/07/2026
welcome 🙏 please call massage 07024241545
17/07/2026

welcome 🙏 please call massage 07024241545

आफ्नो मनले रोज्नुहोस🙏 घरसम्म हामी पुराइदिन्छौ 🙏🫶🏻
15/07/2026

आफ्नो मनले रोज्नुहोस🙏 घरसम्म हामी पुराइदिन्छौ 🙏🫶🏻

Double bed, dining table 4 chair set, sofa, single bed, TV cabinet For sale 🤗🫶🏻
10/07/2026

Double bed, dining table 4 chair set, sofa, single bed, TV cabinet For sale 🤗🫶🏻

AC fitting available
08/07/2026

AC fitting available

住所

2 Chome-17-15 Kitamachi, Nerima-ku
Tokyo
179-0081

ウェブサイト

アラート

AB Nepali Recycle Shop - All Sewaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する