BeJay & SaRu Digital World

BeJay & SaRu Digital World We help individuals build digital skills and create sustainable online income. Learn. Grow.

Earn — from anywhere.
डिजिटल व्यवसायमार्फत आत्मनिर्भर र स्वतन्त्र भविष्य निर्माण गर्ने प्लेटफर्म । for more details Join our free webinar : www.bejaysaru.com

27/08/2026

🇳🇵 हामी सँगै छौँ, हामीले नै बनाउँछौँ नयाँ नेपाल। ❤️

दुःखको घडीमा एकअर्काको साथ बन्नु नै साँचो मानवता हो।
आज कसैलाई हाम्रो एक हात, एक सहयोग, एक शब्दको हौसला चाहिएको हुन सक्छ। 🤝
आउनुहोस्, हातेमालो गरौँ—
एक-अर्कालाई बचाऔँ, नेपाललाई बचाऔँ। 🇳🇵❤️
एकता, सहयोग र करुणाले नै हामीलाई अझ बलियो बनाउँछ।
🙏 हामी सँगै छौँ।
#हामी_सँगै_छौँ #एकता #सहयोग #मानवता

के तपाईं पनि आफ्नो 9–5 routine भन्दा फरक केही गर्न चाहनुहुन्छ? कठिन समय सधैं रहँदैन, तर त्यो समयमा गरेको मेहनतको परिणाम ...
25/08/2026

के तपाईं पनि आफ्नो 9–5 routine भन्दा फरक केही गर्न चाहनुहुन्छ?
कठिन समय सधैं रहँदैन, तर त्यो समयमा गरेको मेहनतको परिणाम अवश्य रहन्छ। 💪❤️
यही सोचका साथ आउनुहोस्, LIVE WEBINAR मा विभिन्न background का inspiring women हरूको journey, experience र नयाँ सम्भावनाबारे जानौँ।

📅 Wednesday, August 26
🇳🇵 Nepal Time: 6:45 AM
🇯🇵 Japan Time: 10:00 AM

👉 आफ्नो समय मिलाउनुहोस्, Join गर्नुहोस् र केही नयाँ सिक्ने अवसर नछुटाउनुहोस्।

सफलताको उडान भर्न समाजका साङ्लाहरूलाई तोड्नुपर्छ । जब लक्ष्य ठूलो हुन्छ, खुट्टा तान्नेहरू धेरै हुन्छन् । तर सच्चा शाहसील...
25/08/2026

सफलताको उडान भर्न समाजका साङ्लाहरूलाई तोड्नुपर्छ । जब लक्ष्य ठूलो हुन्छ, खुट्टा तान्नेहरू धेरै हुन्छन् । तर सच्चा शाहसीले ती सबलाई पन्छाएर अघि बढ्छ ।

#सफलता #संघर्ष #प्रेरणा #समाज #विश्वास #स्वतन्त्रता

24/08/2026

Like र Views का लागि मात्रै विरोध गर्ने काम नगरौँ ।

एउटै Class मा कोही First हुन्छ, कोही Fail हुन्छ । त्यसैगरी कुनै पनि क्षेत्रमा सबैजना सफल हुन्छन् भन्ने हुँदैन । तर केही मानिसले अपेक्षित परिणाम पाउन सकेनन् भन्दैमा “अरूले पनि गर्न सक्दैनन्” भन्नु कति सही होला ?

बरु यो क्षेत्रमा अगाडि बढेका मानिसहरूको अनुभव पनि सुनौँ । आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएका मानिसहरूको वास्तविक Story पनि बुझौँ ।

यो क्षेत्रमा इमान्दारीपूर्वक काम गरिरहेका, आफ्नो मेहनतले अगाडि बढिरहेका मानिसहरूको पनि सम्मान गरौँ । कसैले गलत गरेको छ भने प्रमाणसहित गलत भनौँ, तर राम्रोसँग काम गरिरहेका मानिसहरूलाई पनि एउटै नजरले हेरेर होच्याउने काम नगरौँ ।

आज Like र Views का लागि बोलेको एउटा शब्दले भोलि तपाईंलाई नै पछुतो नहोस् ।

त्यसैले—
विरोध गर्नुअघि बुझौँ,
बोल्नुअघि सोचौँ,
र निर्णय गर्नुअघि एकपटक राम्रोसँग Research गरौँ ।

23/08/2026

सपना देख्ने धेरै हुन्छन्, तर त्यसलाई वास्तविकतामा बदल्ने कमै हुन्छन्। आज छोटो समयमा 4th Milestone हासिल गरेर आफ्नो मिहिनेत, अनुशासन र निरन्तर प्रयासको उत्कृष्ट उदाहरण दिनुभएकोमा हार्दिक बधाई, दाइ! कहिल्यै Five-Star Hotel मा Chef को रूपमा काम गर्नुहुन्थ्यो। आज पनि त्यही समर्पण, सिक्ने इच्छा र सकारात्मक सोचका साथ नयाँ यात्रामा निरन्तर अगाडि बढिरहनुभएको छ। यसले देखाउँछ, सफलता पेशाले होइन, सोच र निरन्तर प्रयासले निर्धारण गर्छ। तपाईंको यो उपलब्धिले अझ धेरै मानिसलाई आफ्नो क्षमता चिनेर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा दिइरहोस्। यो त सुरुवात मात्र हो; अझ धेरै milestones, अझ धेरै growth, र अझ धेरै प्रेरणाहरू अगाडि छन्।

“म सक्दिनँ” भन्ने सोच छोड्नुहोस् ।�“म सक्छु” भन्ने विश्वास जगाउनुहोस् ।समस्या ठूलो होइन, तपाईंको हिम्मत ठूलो हुनुपर्छ ।अ...
23/08/2026

“म सक्दिनँ” भन्ने सोच छोड्नुहोस् ।�“म सक्छु” भन्ने विश्वास जगाउनुहोस् ।
समस्या ठूलो होइन, तपाईंको हिम्मत ठूलो हुनुपर्छ ।
अरूले तपाईंमाथि विश्वास नगरून्—तर तपाईंले आफूमाथि विश्वास गर्न कहिल्यै नछोड्नुहोस् ।
किनकि…विश्वास जहाँ हुन्छ, त्यहाँ असम्भव पनि सम्भव बन्छ ।

22/08/2026

किन reach पहिले महत्त्वपूर्ण छ?
Reach बिना काम सुरु गर्नु भनेको अन्धकारमा पसल खोल्नु जस्तै हो । न त चिनजान, न त अवसर । पहिले आफ्नो audience बनाउनुहोस्, विश्वास जित्नुहोस्, त्यसपछि नतिजा बिस्तारै देखिन थाल्छ ।

यसमा किन 149$ डिपोजिट गर्नुपर्छ ?
यो केवल रकम होइन, यो तपाईंको प्रतिबद्धताको संकेत हो । जब तपाईं आफैंमा लगानी गर्नुहुन्छ, तपाईंको सोच, focus र काम गर्ने तरिका अझ स्पष्ट र उद्देश्यपूर्ण हुन्छ ।

पहिले reach बनाउनुहोस्, त्यसपछि सही तयारीसँग अघि बढ्नुहोस् यही नै बुद्धिमानी कदम हो ।

आज पनि केही मानिसहरूले Online Digital Businessलाई भ्रम, स्क्याम वा असम्भव भनेर हेर्न सक्छन्। तर हामीले बहस र विवादमा समय...
22/08/2026

आज पनि केही मानिसहरूले Online Digital Businessलाई भ्रम, स्क्याम वा असम्भव भनेर हेर्न सक्छन्। तर हामीले बहस र विवादमा समय खर्च गर्ने भन्दा आफ्नो काम, निरन्तर सिकाइ र परिणामलाई बोल्न दिएका छौँ। आज हाम्रो हातमा रहेको यो सर्टिफिकेट केवल एउटा कागज होइन, यो हाम्रो मेहनत, प्रतिबद्धता र निरन्तर विकासको प्रतीक हो। अरूको धारणा बदल्नु हाम्रो उद्देश्य होइन, आफूलाई हरेक दिन अझ सक्षम बनाउँदै अघि बढ्नु हो। समयसँगै परिणाम आफैं बोल्छ, मेहनतले आफ्नो परिचय आफैं बनाउँछ। हाम्रो यात्रा अझै जारी छ, सिकाइ अझै जारी छ, र हामी अझै आत्मविश्वासका साथ अगाडि बढिरहेका छौँ। ❤️

तपाईं आफ्नो सपना पछ्याउँदै गर्दा सबैले तपाईंलाई साथ दिन्छन् भन्ने छैन ।कसैले Doubt गर्छ, कसैले Hate गर्छ, कसैले Criticis...
20/08/2026

तपाईं आफ्नो सपना पछ्याउँदै गर्दा सबैले तपाईंलाई साथ दिन्छन् भन्ने छैन ।

कसैले Doubt गर्छ, कसैले Hate गर्छ, कसैले Criticism गर्छ, अनि कसैले तपाईंलाई रोक्न Negative कुरा गर्छ । तर याद राख्नुहोस्—
अरूको नकारात्मक सोच तपाईंको भविष्य होइन ।

तपाईंको काम उनीहरूलाई जवाफ दिनु होइन,
आफ्नो लक्ष्यमा Focus गर्नु हो । आज उनीहरू हाँस्लान्, भोलि त्यही सफलता तपाईंको जवाफ बन्नेछ ।

Negative People लाई होइन, आफ्नो DREAM लाई सुन्नुहोस् ।
Focus. Grow. Succeed.

19/08/2026

Home Made Jhol MoMo
yumm😋😋

住所

Toshima, Tokyo

アラート

BeJay & SaRu Digital Worldがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

BeJay & SaRu Digital Worldにメッセージを送信:

ショートカット

共有する