My thought

My thought Be positive

14/05/2026

बोल्यौ यार मिठो बोल्यौ, शब्द नराम्रो भए पनि आनन्द आयो ।

13/05/2026

किन कड्केको एसरी
वालेनले अङ्गालो हाल्दिँदा मख्ख पर्ने
वालेनलाई देख्न नपाउँदा रीसाउने हर्कु

13/05/2026

हर्कु वेबी आज के खाएर संसद भवन छिरेछन्😂😂

धेरै समयपछि हराएका दाजुभाईको भेट भएको छ 😂😂
11/05/2026

धेरै समयपछि हराएका दाजुभाईको भेट भएको छ 😂😂

11/05/2026

छोरो बोल्यो है त

11/05/2026

मन्त्री प्रतिभा रावलले सहकारी सम्बन्धि पहिलो अ ध्या देश संसदमा प्रस्तुत गर्दै

09/05/2026

सुधन गुरुङको राजिनामाबारे बहस हुँदैथ्यो सुकुम्बासी तर्फ फर्काईदिए। आफुलाई लागेको ठाउँजति डोजर लाएर सकियो, सुकुम्बासीबारे बहस विवाद हुँदैथ्यो, प्रधानन्यायाधिश तर्फ लगाईदिए। अनि प्रधानन्यायाधिश नियुक्तीबारे तर्क बितर्क चल्दै थिए।आज सेतो सर्ट लगाएर चट्ट एउटा फोटो हाल्दिए। अहिले सबै जना त्यही फोटोको प्रशंसा गर्दै,एआई फोटो बनाउँदै संजाल तताउँदै छन्। संजालको मनोविज्ञान बुझ्न र तुरुप फाल्न माहिर हाम्रा प्रधानमन्त्री 😊😊

08/05/2026

झाँक्री दिदी रास्वपा प्रवेश गर्ने त हैन नि? कति राम्रो राम्रो कुरा गर्नु भा’रहेछ। उतै राम्रो बनाउनु, खाँचो त्यता धेरै छ।

असल पिता, असल पति, अझ अर्को शब्दमा भनौ मर्दको सहि परिभाषा त्यहीँ पुरुष हुन जो साच्चिकै आफ्नो कर्तव्य बुझ्छन् र निभाउछन! ...
08/05/2026

असल पिता, असल पति, अझ अर्को शब्दमा भनौ मर्दको सहि परिभाषा त्यहीँ पुरुष हुन जो साच्चिकै आफ्नो कर्तव्य बुझ्छन् र निभाउछन! जसलाई न कसैले सिकाउन आवश्यक हुन्छ न त सम्झाउन नै!!💗

हर्के दाजुलाई  अझै सभामुख आफ्नै निज जस्तो लाग्यो कि क्या हो उपसभामुख नियुक्ति भएपछि त सबैको भयो नि यति कुरा पनि बुझ्न नस...
08/05/2026

हर्के दाजुलाई अझै सभामुख आफ्नै निज जस्तो लाग्यो कि क्या हो उपसभामुख नियुक्ति भएपछि त सबैको भयो नि यति कुरा पनि बुझ्न नसक्ने मान्छेले देश बनाउँछु भन्नु लाजमर्दो हो 🤣🤣🤣🤣🤣🤣🤣

28/04/2026

हर्क साम्पाङलाई चेतावनी

住所

Yokohama, Kanagawa

ウェブサイト

アラート

My thoughtがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する