Didi Bahini Jaibik Pad Udhyog

Call Contact the business

Didi Bahini Jaibik Pad Udhyog We are women led enterprise based in achham. who manufacture reusable menstural pad, Eco-friendly Bag

Thank you Tansu Rana nanu याो प्याड मन पराएर तीजकाो Gift काो रुपमा  अन्य  साथिहरुलाई दिनु भएकाोमा ।  3P pad . Pure,plane...
05/09/2026

Thank you Tansu Rana nanu
याो प्याड मन पराएर तीजकाो Gift काो रुपमा अन्य साथिहरुलाई दिनु भएकाोमा । 3P pad . Pure,planet,protection.

विपद् आएपछि हामी सोच्न बाध्य हुन्छौँ। तर प्रकृतिको संरक्षण कसरी गर्ने भन्ने विषयमा हाम्रो ध्यान त्यति गएको पाइँदैन। 🌱सुन...
02/09/2026

विपद् आएपछि हामी सोच्न बाध्य हुन्छौँ। तर प्रकृतिको संरक्षण कसरी गर्ने भन्ने विषयमा हाम्रो ध्यान त्यति गएको पाइँदैन। 🌱
सुन्दर पृथ्वी मात्र होइन, यससँग जोडिएको सुन्दर जीवन पनि बचाऔँ।
पुन प्रयाोग गर्न मिल्ने प्याड भविशयकाो आधार ।।
🌍

सबै भन्दा ठुलाो जोखिम,जाोखिम लिन नसक्नु  हाो । यो उधोग  आज यो अवश्थाा पुग्नु गर्व काो विषय हाो । अझै काम गर्न धेरै बाकि ...
05/08/2026

सबै भन्दा ठुलाो जोखिम,जाोखिम लिन नसक्नु हाो । यो उधोग आज यो अवश्थाा पुग्नु गर्व काो विषय हाो । अझै काम गर्न धेरै बाकि छ ।

Read More..

15/06/2026

13/06/2026

जैविक प्याडबाट उत्पादित आवश्यक सामग्रीहरु

यस दिदिबहिनि उधोगबाट पुनः प्रयोग गर्न मिल्ने प्याड खरिद गर्नु भएकोमा भानुदय विद्यालय परिवारप्रति हार्दिक धन्यवाद । तपाईं...
16/05/2026

यस दिदिबहिनि उधोगबाट पुनः प्रयोग गर्न मिल्ने प्याड खरिद गर्नु भएकोमा भानुदय विद्यालय परिवारप्रति हार्दिक धन्यवाद । तपाईंहरूको सहयोगले छात्राहरूको स्वास्थ्य, मर्यादित महिनाबारि र वातावरण संरक्षणमा सकारात्मक योगदान पुगेको छ ।”

भानुदय सेकेन्डरि  विधालय  बाजुराका  शिक्षक   खडक शाहा दिदिबहिनि जैविक प्याड उधोगमा प्याडकाो जानकारि लिदै ।
08/05/2026

भानुदय सेकेन्डरि विधालय बाजुराका शिक्षक
खडक शाहा दिदिबहिनि जैविक प्याड उधोगमा प्याडकाो जानकारि लिदै ।

17/12/2025
17/12/2025

पार्टी मात्र नखाेलाै उधाेग धन्दा खाेलाै राेजगारि सृजना गराै अनि देश बन्छ ।

Address

Sanfebagar
Achham

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858421973

Website

Alerts

Be the first to know and let us send you an email when Didi Bahini Jaibik Pad Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Didi Bahini Jaibik Pad Udhyog:

Shortcuts

Share