रमेश कडायत

रमेश कडायत मेरो पेज मा हजुर हरु लाइ स्वागत छ साथि ?

नेपालगन्जमा नर्स र डक्टरहरू आफ्नो ज्यानको प्रभाव नगरीकन कोभिटको उपचारमा रात- दिन नभनी खटिएका छन । सलाम छ। सबैले  यो पेजल...
01/05/2021

नेपालगन्जमा नर्स र डक्टरहरू आफ्नो ज्यानको प्रभाव नगरीकन कोभिटको उपचारमा रात- दिन नभनी खटिएका छन । सलाम छ। सबैले यो पेजलाइ लाइक गरिदिनु होला 🙏🙏🙏🙏

29/04/2021
निशब्द छु, हजुरहरु आआफ्नो स्थानमा सुरक्षित बस्नुस् र मानमा अलिकति पनि दयामाया भए रिप लेखी शेयर गरौं, बाबा पशुपतिनाथले सब...
27/04/2021

निशब्द छु, हजुरहरु आआफ्नो स्थानमा सुरक्षित बस्नुस् र मानमा अलिकति पनि दयामाया भए रिप लेखी शेयर गरौं, बाबा पशुपतिनाथले सबैलाई रक्षा गरुन्

So sad news धनगढी बाट आज बिहान 4 बजे ढकारी काे लागि हिँडेको बस  अहिले 12 बजे तिर डोटीको दिपायल बाट करिब 15 किलोमीटर अगाड...
09/04/2021

So sad news धनगढी बाट आज बिहान 4 बजे ढकारी काे लागि हिँडेको बस अहिले 12 बजे तिर डोटीको दिपायल बाट करिब 15 किलोमीटर अगाडि बस द्रुघटना भएको छ । यात्रु हरु सबै सकुसल रहेका छन् । छेति बारे जानकारी आएको छैन

राष्ट्रिय उच्च माध्यमिक विद्यालय बाब्ला अछाम को भिडियो सहित रमाइलो दृश्य
22/03/2021

राष्ट्रिय उच्च माध्यमिक विद्यालय बाब्ला अछाम को भिडियो सहित रमाइलो दृश्य

21/03/2021

I like Nepal

06/03/2021

Hi guys

UWE ultimate wrestling entertainment p.v.t ltd को आयोजनामा यही आउँदो फागुन २२ गते शनिबार दिउँसो १ बजे दसरथ रंगशालामा हुन...
21/02/2021

UWE ultimate wrestling entertainment p.v.t ltd को आयोजनामा यही आउँदो फागुन २२ गते शनिबार दिउँसो १ बजे दसरथ रंगशालामा हुन गै रहेको इन्डिया र नेपालको फाइटमा नेपाल बाट प्रतिनिधित्व महिला रेस्लर आदरणीय दीदी #मुना_श्रेष्ठ ज्यू लगायत अन्य देश प्रेमी खेलाडी हरुले भाग लिंदै हुनुहुन्छ त्यसैले खेलाडी हरुको मनबोल,साथ स्पोर्ट को खाँचो नहुन दिनका लागि सबैले समय लाई मध्यनजर गर्दै उपस्थिती भैदिनु होला। #मुना_श्रेष्ठ दीदी लगायत उहाँको टिमलाई सफलता,जितको भब्य शुभकामना छ,🇳🇵🇳🇵🇳🇵🙏🏼

Please like the page and share..यो पोष्ट सक्दो शेर गर्न आबश्यकता छ सक्दो शेर गरौं ~भागरती भट्टको विषयमा केही प्रश्नहरु~१...
19/02/2021

Please like the page and share..
यो पोष्ट सक्दो शेर गर्न आबश्यकता छ सक्दो शेर गरौं
~भागरती भट्टको विषयमा केही प्रश्नहरु~
१. हिजो बलत्कार भनिएको प्रहरीको रिपोर्ट अहिले हत्यामा कसरी परिणत भयो?
२. पोष्टमार्टम रिपोर्टमा घाटिमा मात्रै घाउ छ भनेको थियो तर अहिले टाउकोमा हानेर बिहोस भएको भनेको छ त्यसरी बिहोस हुनेगरी टाउकोमा हान्दा पोष्टमार्टम रिपोर्टमा किन घाउ देखिएन?

३. अनुसन्धानमा ल्याएको कुकुर घटना स्थलबाट रोड सम्म पुगेर नहिड्दा अपराधी गाडिमा गएको भन्ने प्रहरीले अहिले किन गाडिमा गएको पुष्टि गरेन?

४. घटना भएको १३दिन बितिसक्दा समेत किन डिएनए रिपोर्ट आएन?

५. भागरतीको मोबाइलको कल लग डिलिट गरे भनेको छ डिलिट गर्ने कारण के थियो? प्रहरीले अहिले सम्म उनको कल डिटेल किन हेरेन?

६. सधै मान्छे हिडिरहने बाटोको ५० मिटर नजिकै त्यत्रो घटना गर्ने आट दिनेशमा कसरी आयो?

७. आफु नजन्मिदै फुपु माथि भएको घटनाको बदला लिएको भनेको छ तर एक दुई वर्ष अगाडि आफैंमा घटेका घटना त बिर्सिन्छन् भने आफु नजन्मिदै आफ्नी फुपु माथि भएको घटनाको बदला लिन कसले यत्रो घटना घटाउला ?

८. प्रहरीसँग दिनेश नै दोषी हो भन्ने ठोस प्रमाण के छ? किन दिएन?

#निर्दोष_नफसुन्_दोषी_नछुटुन्_प्रहरीले_विश्वास_लाग्दो_प्रमाण_दिओस्

Address

Achham

Alerts

Be the first to know and let us send you an email when रमेश कडायत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रमेश कडायत:

Share