The Red EDUHOUSE,Baglung Branch

The Red EDUHOUSE,Baglung Branch Thinking of abroad studies, Please visit us. We can guide you for USA, Denmark, Jaapan, Australia.

बागलुङ महोत्सव मा हामी!
27/12/2019

बागलुङ महोत्सव मा हामी!

02/12/2019
11/11/2019

जापानमा हतार सबैलाई हुन्छ । काम–स्कुल या अन्त जता भएपनि नियमितभन्दा केही समय अघि नै निस्कने गरौं ता की बाटोमा हतार–हतार दगुर्न नपरोस् ।

सेन्दाईमा हिजो सडक दुर्घटनामा मृत्यु भएका पोखराका भाई गत जुलाईमा जापान आएका रहेछन् । मतलव जापान आएको केही महिना भएको रहेछ । पार्ट टाइम काम गर्न पनि केही दिनअघि मात्रै सुरु गरेका रहेछन् ।

हुन त सडक दुर्घटना आफ्नो गल्तीले मात्र हुँदैन । तैपनि सडक सुरक्षाका बारेमा जानकारी लिएर सतर्क हुनैपर्छ । विशेषगरि साइकल चलाउँदा र बाटो काट्ने क्रममा यसअघि पनि नेपालीहरु दुर्घटनामा परेका छन् ।

नेपालबाट पठाउने कन्सल्टेन्सीहरुले पनि भाषासंगै यहाँको रहनसहन, ट्राफिक नियम, जीवनशैली लगायतका कुराहरु सिकाउनमा पनि जोड गरिदिनुहोला । जापानमै रहेका हामीहरुले पनि नयाँ आउनेहरुलाई निःश्वार्थ यस्ता नियमहरुका बारेमा आफुले जानेबुझेसम्म सिकाऔं ताकी अबका कुनैपनि दिन सडक दुर्घटनामा कुनैपनि नेपालीले ज्यान गुमाउनु नपरोस्, सूर्योदयको देशमा कसैको पनि 'कलिलो सपना' सडकमा नअस्ताओस् !


: 068-524020/ 9846750422

के तपाई बिदेश जाने सोचमा हुनुहुन्छ ?We can guide for USA, Denmark, Japan, Australia......हामीकहा Japanes language, IELTS...
26/09/2019

के तपाई बिदेश जाने सोचमा हुनुहुन्छ ?
We can guide for USA, Denmark, Japan, Australia......

हामीकहा Japanes language, IELTS, TOEFL, PTE कक्षाहरु धमाधम शुरु भईरहेको छ। Students, Working भिषामा जापान वा अन्ने देश जान चाहानु हुनेहरुले तुरुन्त सम्पर्क राख्नु होला।
जापानिज भाषाका कक्षा संचालन हुदैछ शिघ्र सम्प'क गर्नुहोस।
अरू कक्षा हजुरहरूले चाहेको समयअनूसार संचालन गरिनेछ।

For more details:
The Red Eduhouse Pvt. Ltd.
Campus Road -2 ,Baglung
Mobile: 9847650422
tel.no: 068524020
Email: [email protected]

Address

Campus, Road
Baglung Bazar
33300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when The Red EDUHOUSE,Baglung Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share