15/04/2016
सयुक्त अरब ईमेरटको आबुदाबी शहर स्थीत सरकारी कम्पनीमा security guard को तु आवश्यक परेको हुदा, आवश्यक अनुभब भयको व्यक्ती तु सम्पर्क गर्नु होला।
१. नेपाल वा भारतीय सेनामा कम्तीमा ५ वर्ष काम गरेको अनुभब हुनु पर्ने।
२. हतीयार लोड अनलोड गर्न सक्ने
३. उमेर ४३ वर्ष भन्दा तल
४. तलब १,३५,००० नेपाली रुपया
सम्पर्क
World Wide Multipurpose Consultancy Baglung
+9779857628002