03/06/2023
Driving license को लागि form भर्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोला बाइक स्कुटर बस जीव कार भ्यान अटो -रिक्सा टेक्टर जेसिबी सबै सवारी साधनको form हामिले तुरुन्तै भरिदिने छौ।
NOTE=:बिना लिखित बिना Trial लाईसन निकाल्दिन्छु भनेर ठग्नेकाे जमात धेरै छ तेस्ताे भ्रममा परेर पैसा नपठाउनुहाेला सबैजना साबधान रहनुहाेला।धन्यबाद