22/03/2022
आईसर गाडिका ग्राहक बर्गमा सादर अनुरोध - यहि आउदो मिति २०७८ साल चैत्र १० गते देखि १२ गते ( ३ दिन ) सम्म बनेपा- भैसेपाटि साङ्गा मा फ्री सर्भिस क्याम्प आयोजना हुने हुदा सम्पुर्ण ग्राहाक बर्ग मा आ आफ्ना सवारि साधन लाई दक्ष प्राबिधिक द्वारा फ्री चेक अप गराई मौका को फाईदा लिन हुन अनुरोध छ । नोट - जनरल चेक अप को पनि पैसा लाग्ने छैन । थप जानकारि तथा बुकिङ्ग को लागि तल को नम्बर मा सम्पर्क गर्नु होला ! धन्यबाद