Nepalupdates

Nepalupdates “समाजका लागि सन्देश, सहयोगका लागि भावना — Nepalupdates”

06/02/2026

🙏🙏🙏

23/11/2025

🙏🙏🙏 जय होस्

31/10/2025

४ बर्सको सानो नानिलाइ आफ्नै काकाले काठमाडौं ल्याएर छाडेकाे यो ड र लाग्दो घ टना

25/10/2025

🙏🙏🙏

22/10/2025

ज्यास्मिनको भैलो

17/10/2025

आशाको मामाघर पुग्दा भयो यस्तो आशाले लगभग सबै चिनिन पुरानो ठाउ अब केहि हुदै

09/10/2025

क्षतिग्रस्त बिपी राजमार्गमा डाइसर्भन बनाइँदै
गत साता रोशी खोलाको बाढीले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेपछि अस्थायी रूपमा सडक बनाउन काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा ‘डाइभर्सन’ निर्माण गरिँदै । बाढीपहिरोको कारण उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म २० किलोमिटर सडकमा यातायातका साधान चलेका छैनन् । तस्बिर: राजकुमार पराजुली/रासस

आफै सिफारिस गरेको गृहमन्त्रीले पक्राउ गरे भन्दै
09/10/2025

आफै सिफारिस गरेको गृहमन्त्रीले पक्राउ गरे भन्दै

कहीं नभएको जात्रा हाँडी गाउँमा:हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँक...
08/10/2025

कहीं नभएको जात्रा हाँडी गाउँमा:

हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ। स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीं नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीं नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीनतले छाना हुनु हो। रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो। यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ।

फोटो : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Address

Banepa
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Nepalupdates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share