Growise Beni

Growise Beni Remember for All Kinds of Finance & Tax Related Matters

28/02/2025
छुट सुविधा 2081 फागुन मसान्तसम्म मात्र छ है ।
20/02/2025

छुट सुविधा 2081 फागुन मसान्तसम्म मात्र छ है ।

26/09/2024

Vacancy Announcement !!

Post : Audit Associate
Number of Vacancies:- 1
Location:-
Kathmandu
Salary:- 25,000/- p.m

Qualification: Semi Qualified CA

Interested can email your cv to [email protected]

आय विवरण दाखिला गर्ने म्याद थप सम्बन्धी सूचना१. वार्षिक रु.१ करोडसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निक...
23/09/2024

आय विवरण दाखिला गर्ने म्याद थप सम्बन्धी सूचना

१. वार्षिक रु.१ करोडसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने ।

२. वार्षिक रु.२५ करोडसम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुने ।

३. वार्षिक रु.२५ करोडभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गतेसम्म मात्र म्याद थप हुने ।

संशाेधित मू.अ.कर बीजककाे ढाँचा सम्बन्धि सूचना
26/06/2024

संशाेधित मू.अ.कर बीजककाे ढाँचा सम्बन्धि सूचना

Remember us for Any kind of Company related Work.
26/06/2024

Remember us for Any kind of Company related Work.

ब्यवसायबाट प्राप्त रकम ब्यक्तीगत खातामा जम्मा गरेमा कारोबारको २%  जरिवाना लाग्ने ।।
24/06/2024

ब्यवसायबाट प्राप्त रकम ब्यक्तीगत खातामा जम्मा गरेमा कारोबारको २% जरिवाना लाग्ने ।।

मौका को फाईदा उठाउनुहोसथप जानकारी को लागीGrowise Business Solution Private Limited Beni-08, Myagdi9857624270069522270
23/06/2024

मौका को फाईदा उठाउनुहोस
थप जानकारी को लागी
Growise Business Solution Private Limited
Beni-08, Myagdi
9857624270
069522270

जरीवाना संचालक तथा पदाधिकारीले व्यहोर्नु पर्ने।
30/03/2023

जरीवाना संचालक तथा पदाधिकारीले व्यहोर्नु पर्ने।

We would like to wish you all a happy New Year 2023 in Advance. May this year not only make your life more happy but add...
31/12/2022

We would like to wish you all a happy New Year 2023 in Advance.

May this year not only make your life more happy but add growth and prosperity in your business.
Have a growth-oriented and prosperous New Year 2023.

With best wishes,
GroWise Family

*** के तपाईं को कम्पनी बर्शौ बाट नविकरण नभएको त छैन ?*** नविकरण गर्न लाखौं जरिवाना आएर तनाबमा त हुनुहुन्न ?*** यदी एस्तै...
30/12/2022

*** के तपाईं को कम्पनी बर्शौ बाट नविकरण नभएको त छैन ?

*** नविकरण गर्न लाखौं जरिवाना आएर तनाबमा त हुनुहुन्न ?

*** यदी एस्तै समस्या भईरहेको छ भने हामीलाई सम्झिनुहोस्

*** यही पुष मसान्त भित्र नविकरण गर्नुहोस् , ९५% ले जरिवाना कम तिर्नुहोस् !!

थप जानकारीको लागि :-
९८५७६२४२७०
९८५१३३३४४६

29/12/2022

संयुक्त उपक्रम (Joint Venture) लाई मू.अ. करको जरिवाना, दस्तुर र ब्याज मिनाहा हुने सम्बन्धी सूचना
आर्थिक ऐन, 2079 को दफा 26 अनुसार संयुक्त उपक्रम (Joint Venture) ले संवत् 2078 चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बूझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र व्याजको पचास प्रतिशत रकम संवत् 2079 साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, 2052 बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी व्याज मिनाहा हुने तथा संवत् 2078 चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न मात्र बाँकी रहेको भएमा वक्यौता कर र व्याजको पचास प्रतिशत रकम संवत् 2079 पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, 2052 बमोजिम लाग्ने थप दस्तुर र बाँकी व्याज मिनाहा हुने व्यवस्था रहेकाले समय भित्रै उक्त छुट सुविधाको उपयोग गर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

Address

M. K Complex 3rd Floor, New Road
Beni

Telephone

+9779857624270

Website

Alerts

Be the first to know and let us send you an email when Growise Beni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Growise Beni:

Share