Tax Mitra Nepal

Tax Mitra Nepal Your tax and compliance partner

सरकारले सञ्चालनको तयारी गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रोफाइल, २०८३ ।
22/08/2026

सरकारले सञ्चालनको तयारी गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रोफाइल, २०८३ ।

मिसन १६ खर्ब::: चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।
22/08/2026

मिसन १६ खर्ब::: चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

19/08/2026

अबैध सामान रहेको आशंकामा बुधबार बिहानै विराटनगर-१४ ,जतुवा स्थित सुरेश यादव र शवनम खातुनको घरमा छापा मार्दै सशस्त्र प्रहरी (भिडियो)

19/08/2026

पहिलो १० लाख विजेता धनगढीका हेमराज जोशी !!! अबको विजेता तपाइँ नबन्ने त ?

🎉 लटरीका विजेता सम्पूर्ण भाग्यशाली उपभोक्ताहरूलाई हार्दिक बधाई! 🎊बिल लिने बानीले खरिदको प्रमाण मात्र होइन, पुरस्कार जित्...
19/08/2026

🎉 लटरीका विजेता सम्पूर्ण भाग्यशाली उपभोक्ताहरूलाई हार्दिक बधाई! 🎊

बिल लिने बानीले खरिदको प्रमाण मात्र होइन, पुरस्कार जित्ने अवसर पनि दिलाउन सक्छ। 🧾✨

👉 हरेक पटक सामान खरिद गर्दा बिल लिऔँ।
👉 बिलमार्फत लटरीमा सहभागी बनौँ।
👉 बिल लिने बानी बसालौँ, पुरस्कार जित्ने मौका पाऔँ। 🏆

तपाईंको एउटा बिल नै तपाईंको भाग्यको टिकट बन्न सक्छ! ❤️

#करदाता_प्रोत्साहन #बिल_लिऔँ #पुरस्कार_जितौँ

🚨 काठमाडौंमा होस्टल अनुगमन तीव्र — मापदण्ड उल्लंघनमा कडा कारबाही!काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको संयुक्त अनु...
19/08/2026

🚨 काठमाडौंमा होस्टल अनुगमन तीव्र — मापदण्ड उल्लंघनमा कडा कारबाही!

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको संयुक्त अनुगमनका क्रममा न्यू फेमिली गर्ल्स होस्टलमा विभिन्न गम्भीर लापरवाही भेटिएको छ।

❌ न्यूनतम मापदण्ड पालना नगरेको
❌ वडा कार्यालयमा मात्र दर्ता गरी सञ्चालन गरेको
❌ विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाएको
❌ विद्यार्थी भर्ना गर्दा प्यान बिल जारी नगरेको
❌ आवश्यक निकायबाट सञ्चालन अनुमति नलिएको
❌ जिम्मेवार होस्टल वार्डेन नराखेको
❌ विद्यार्थीमाथि गैरजिम्मेवार व्यवहार तथा मानसिक यातना दिएको
❌ CCTV व्यवस्था नगरेको
❌ रातिको समयमा छात्राहरूलाई अमर्यादित ढंगबाट बाहिर निकाल्न बाध्य पारेको

📌 कारबाही: उपभोक्ता संरक्षण ऐन, २०५४ बमोजिम कसुर प्रमाणित भएपछि रु. ३,००,००० (तीन लाख) जरिवाना गरिएको र होस्टल सञ्चालनमा रोक लगाइएको छ।

अब होस्टल व्यवसायीहरूले दर्ता, अनुमति, सुरक्षा, स्वच्छता, गुणस्तरीय खाना, बिलिङ र विद्यार्थीको अधिकारलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ।

⚠️ व्यवसाय सञ्चालन गर्नु मात्र पर्याप्त छैन—कानुनी मापदण्ड पूरा गर्नु पनि अनिवार्य छ।

काठमाडौंमा होस्टल सञ्चालनसम्बन्धी मापदण्ड र अनुगमनलाई महानगरपालिकाले पनि प्राथमिकता दिएको छ।

#अनुगमन #कारबाही #व्यवसाय #कानुन

18/08/2026

पुरस्कार परेको खबर थाहा पाएपछि तपाईं यसो त गर्नुहुन्न नि ?😋

पुरस्कार घोषणा, हार्दिक बधाई !!!साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार :१६ जना एक एक लाख विजेता र १ जना बम्पर ...
17/08/2026

पुरस्कार घोषणा, हार्दिक बधाई !!!
साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार :
१६ जना एक एक लाख विजेता र १ जना बम्पर उपहार विजेता घोषणा ।

15/08/2026

अब बिल नदिने व्यवसायीमाथि कानुनबमोजिम कडाइका साथ कारबाही हुनुपर्छ। बिल जारी नगर्नु केवल उपभोक्ताको अधिकार हनन होइन, राजस्व चुहावटको विषय पनि हो।

“बिल मागौँ, बिल दिऔँ—कर छली रोकौँ।

📢 महत्त्वपूर्ण सूचना!मदिरा/सुर्तीजन्य वस्तुको बिक्री–वितरण तथा उत्पादन गर्ने उद्योगको इजाजतपत्र श्रावण महिनाभित्रै नवीकर...
15/08/2026

📢 महत्त्वपूर्ण सूचना!

मदिरा/सुर्तीजन्य वस्तुको बिक्री–वितरण तथा उत्पादन गर्ने उद्योगको इजाजतपत्र श्रावण महिनाभित्रै नवीकरण गराउनुहोस्।

⏰ समयमै नवीकरण गरौँ, अनावश्यक जरिवानाबाट बचौँ।
इजाजतपत्र नवीकरण नगर्दा कानुनबमोजिम थप जरिवाना लाग्न सक्छ।

✅ व्यवसाय कानुनी रूपमा निरन्तर सञ्चालन
✅ जरिवाना तथा कारबाहीबाट बचत
✅ व्यवसायको विश्वसनीयता कायम
✅ राज्यको राजस्वमा योगदान

कर तिरौँ, राष्ट्र निर्माणमा सहभागी बनौँ। 🇳🇵

#महत्त्वपूर्णसूचना #इजाजतपत्रनवीकरण #अन्तःशुल्क #मदिरा #सुर्तीजन्यपदार्थ #कर

Address

Bhairahawa
32900

Website

Alerts

Be the first to know and let us send you an email when Tax Mitra Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share