Safal Accounting Services

Website

Safal Accounting Services Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Safal Accounting Services, Business service, Madhyapur thimi Bhaktapur, Bhaktapur.

नमस्ते र स्वागत छ! 🙏

हामीलाई यो घोषणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ कि साना तथा मझौला व्यवसायहरूको वित्तीय यात्रालाई सरल र सुरक्षित बनाउने उद्देश्यका साथ Safal Accounting Services को सुरुवात भएको छ।

28/09/2026
Be alert
20/09/2026

Be alert

Shout out to my newest followers! Excited to have you onboard! Suhana Poudel, दुर्गेश खड्का, Sunita Karki, Ashwani Kumar
19/09/2026

Shout out to my newest followers! Excited to have you onboard! Suhana Poudel, दुर्गेश खड्का, Sunita Karki, Ashwani Kumar

आयकर ऐन, २०५८ को अनुसूची-१ र सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोष (SSF) मा सूचीकृत भई नियमित योगदान गरिरहेका श्...
19/09/2026

आयकर ऐन, २०५८ को अनुसूची-१ र सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोष (SSF) मा सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिक/कर्मचारीहरूलाई पहिलो कर स्ल्याबमा लाग्ने १% सामाजिक सुरक्षा कर (SST) छुट हुने स्पष्ट व्यवस्था छ।
​तपाईँको व्यवसाय दर्ता भएकाले D-03 फाराममा रोजगारी र व्यवसाय दुवैको आय जोडिँदा आन्तरिक राजस्व विभागको प्रणाली (e-Return system) ले स्वतः १% कर गणना गरेको हो। यसलाई समाधान गर्न देहायका उपायहरू अपनाउनुहोस्:
​e-Return Portal मा SSF Exemption चयन गर्ने: D-03 भर्दा "रोजगारीको आय" (Employment Income) सेक्सनमा "सामाजिक सुरक्षा कोषमा सूचीकृत" (SSF Contributor) भन्ने अप्सनमा अनिवार्य टिक (Check) लगाउनुहोस्। SSF मा जम्मा भएको रकमलाई दफा ६३ (स्वीकृत अवकाश कोष) अन्तर्गत नियमानुसार घटाउनुहोस्, जसले गर्दा प्रणालीले १% कर हटाउनेछ।
​रोजगारदाताको e-TDS विवरण रुजू गर्ने: रोजगारदाताले महिनापिच्छे e-TDS प्रविष्टि गर्दा तपाईँलाई SSF सूचीकृत कर्मचारीका रूपमा १% कर छुट दिएर विवरण अपलोड गरे/नगरेको पक्का गर्नुहोस्। e-TDS मा सामान्य प्रविष्टि भएको भए D-03 मा प्रणालीले स्वतः कर बक्यौता देखाउँछ।
​कर कार्यालय (TSO/IRO) बाट विवरण मिलाउने: यदि अनलाइन प्रणालीले १% कर हटाउन मानेन भने रकम दाखिला नगर्नुहोस्। SSF पासबुक/स्टेटमेन्ट, रोजगारदाताको e-TDS प्रमाणपत्र, र व्यवसायको आय-व्यय विवरण लिएर सम्बन्धित करदाता सेवा कार्यालय (TSO) वा आन्तरिक राजस्व कार्यालय (IRO) जानुहोस्। कर अधिकृतले प्रणालीबाट १% करको दायित्व (Tax Demand) हटाएर विवरण स्वीकृत (Approve) गरी कर चुक्ता प्रमाण-पत्र जारी गरिदिनेछन्।
​मेरो विचारमा:
यो विशुद्ध प्रणालीको प्राविधिक समस्या (System Bug) भएकाले हतारिएर १% करको राजस्व भौचर नकाट्नुहोस्। सुरुमा e-Return पोर्टलमा SSF को अप्सन टिक गरेर सच्याउने प्रयास गर्नुहोस्; त्यसो गर्दा पनि नसच्चिएमा आवश्यक कागजातसहित कर कार्यालय पुगेर कर अधिकृतमार्फत १% दायित्व समायोजन गराई कर चुक्ता लिनु नै सबैभन्दा सुरक्षित र छिटो उपाय हुनेछ।

18/09/2026

भारत र चिन सहित १३ देशका लागि राजदुत सिफारिस : सुचिसहित
१)डा.निश्चलनाथ पाण्डे - भारत का लागि प्रस्तावित राजदूत
२)डा. कल्याणराज शर्मा - चीनका लागि प्रस्तावित राजदूत
३)चिरनजंग थापा - संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४)पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा - बेलायतका लागि प्रस्तावित राजदूत
५) जिग्यान कुमार थापा - जापानका लागि प्रस्तावित राजदूत
६) सुरेशकुमार कर्ण - इजरायलका लागि प्रस्तावित राजदूत
७) प्राप्ति शेरचन - स्पेनका लागि प्रस्तावित राजदूत
८) शारू जोशी - जर्मनीका लागि प्रस्तावित राजदूत
९) डा. पद्माक्षी राणा - ओमानका लागि प्रस्तावित राजदूत
१०) चूडामणि खरेल - मलेसियाका लागि प्रस्तावित राजदूत
११) प्रा. डा.सङ्गम श्रेष्ठ —दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२) डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३) गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

16/09/2026

हिजो कार्ययोजनामा एक वर्ष भन्दा बढी शेयर होल्ड गरी बेचेको शेयर लाभमा ३.७५% रहेको थियो आज ३.५% सुनियो🤔।
अन्य एक वर्ष भन्दा कम होल्ड गरेको शेयर विक्री लाभमा ५% कायम।

(बजेट,२०८३ मा क्रमश ७.५% र १०% रहेको थियो।)
➡️मन्त्रीपरिषदको निर्णय:२०८३ भदौ ३१

Address

Madhyapur Thimi Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Safal Accounting Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share