Nepali Krishi - नेपाली कृषि

Nepali Krishi - नेपाली कृषि कृषि सम्बन्धि जानकारी मुलक पेज

🌾 आवासीय गहुँ खेती तालिम – आवेदन खुल्ला! 🌾नेपाल कृषि अनुसन्धान परिषद (NARC) अन्तर्गतराष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्...
26/01/2026

🌾 आवासीय गहुँ खेती तालिम – आवेदन खुल्ला! 🌾
नेपाल कृषि अनुसन्धान परिषद (NARC) अन्तर्गत
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवा (रुपन्देही) ले
उन्नत गहुँ खेती प्रविधि सम्बन्धी ७ दिने आवासीय तालिम सञ्चालन गर्न लागेको छ।
🔹 तालिम विषय:
उन्नत गहुँको बीउ उत्पादन तथा आधुनिक गहुँ खेती प्रविधि
🔹 सहभागी संख्या: २० जना
🔹 योग्यता:
✔️ उद्यमी किसान
✔️ बेरोजगार युवा
✔️ उमेर: १८ देखि ४५ वर्ष
🗓️ आवेदन अवधि:
सूचना प्रकाशित मितिले १५ दिनभित्र
📩 आवेदन पठाउने इमेल:
👉 [email protected]
📝 आवेदनमा समावेश गर्नुपर्ने विवरण:
नाम, ठेगाना, उमेर, लिङ्ग
शैक्षिक योग्यता
फार्म दर्ता भए दर्ता नम्बर
गहुँ खेती गरेको जग्गाको क्षेत्रफल
बेरोजगार युवाको हकमा स्थानीय तहको सिफारिस
📥 आवेदन फारम डाउनलोड:
🌐 www.nwrp.narc.gov.np
🌐 www.narc.gov.np
📞 थप जानकारीका लागि:
फोन: 071-421024
मोबाइल: 9851233022
🌱 कृषिमा रुचि राख्ने युवाहरूका लागि उत्कृष्ट अवसर!
Interested हुनुहुन्छ भने आजै आवेदन दिनुहोस्।
👉 Please share to reach needy farmers & youths!

Address

Bharatpur

Telephone

+9779855082535

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Krishi - नेपाली कृषि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Krishi - नेपाली कृषि:

Shortcuts

Share