04/09/2026
पहिले traditional business गर्दा, “कहिले free हुन्छु अनि पूजा गर्न जाऊँला” भनेर समय मिलाउनै गाह्रो हुन्थ्यो। 😌
हरेक काममा हतार, समयको दबाब र जिम्मेवारी धेरै हुन्थ्यो।
तर आज digital business ले मेरो जीवनमा एउटा सुन्दर परिवर्तन ल्याएको छ। ❤️
अब आफ्नो समय आफैं व्यवस्थापन गर्न पाउँछु।
पूजा गर्न होस्, परिवारसँग समय बिताउन होस् वा आफूलाई मन लागेको काम गर्न—हतार नगरी आनन्दसँग गर्न पाउँछु। 🙏✨
मेरो लागि digital business भनेको केवल income को माध्यम मात्र होइन, समयको freedom र आफ्नो जीवन आफ्नै तरिकाले बाँच्ने अवसर पनि हो। ❤️
कहिलेकाहीँ सानो परिवर्तनले जीवनमा कति ठूलो फरक पार्दोरहेछ! 🌸