Bhim & Kriti

Bhim & Kriti Helping people

05/08/2026

⏳ आजको काम आजै गरौँ।
सफलता पाउन चाहने मानिसले अवसरको प्रतीक्षा गर्दैन, आज गर्नुपर्ने काम आजै सुरु गर्छ।
यदि आजको काम भोलि, भोलिको काम पर्सि, अनि अर्को हप्ता वा अर्को महिनासम्म सार्दै गयौँ भने, हाम्रो एक्सन ढिलो हुन्छ, त्यसको परिणाम पनि ढिलो आउँछ।
याद राखौँ—रिजल्टको गति हाम्रो एक्सनको गतिमा निर्भर हुन्छ।
आज नै सानो कदम चाल्नुहोस्, किनकि निरन्तर गरिएको सानो प्रयासले नै ठूलो सफलता निर्माण गर्छ।
🚀 ढिलाइ होइन, आजैबाट सुरु गरौँ। भविष्य आजकै निर्णयले बदलिन्छ।

🏆 ROCKSTAR OF THE WEEK 🏆सफलता एकै दिनमा प्राप्त हुँदैन, तर हरेक दिनको सानो–सानो प्रयास, निरन्तर सिकाइ, अनुशासन र सकारात्...
05/08/2026

🏆 ROCKSTAR OF THE WEEK 🏆

सफलता एकै दिनमा प्राप्त हुँदैन, तर हरेक दिनको सानो–सानो प्रयास, निरन्तर सिकाइ, अनुशासन र सकारात्मक सोचले एक दिन यस्तो सम्मान दिलाउँछ।
यो "Rockstar of the Week" सम्मान हाम्रो लागि केवल एउटा सर्टिफिकेट मात्र होइन, अझ राम्रो गर्ने प्रेरणा र जिम्मेवारी पनि हो।
हामीलाई साथ/support गर्ने हाम्रो Mentor, Senior Mentor, Top Leader, Respected Coach र सम्पूर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दछु। 🙏
हामी अझै सिक्दैछौं, बढ्दैछौं, र अरूलाई पनि अवसरसँग जोड्ने यात्रामा अघि बढिरहेका छौं।
"Consistency creates results, and gratitude keeps the journey meaningful." 💙

🌅 गुड मर्निङ सबैजनालाई! ☀️आजको नयाँ बिहानले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ अवसर लिएर आओस्।सकारात्मक सोच, निर...
05/08/2026

🌅 गुड मर्निङ सबैजनालाई! ☀️
आजको नयाँ बिहानले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ अवसर लिएर आओस्।
सकारात्मक सोच, निरन्तर प्रयास र आत्मविश्वासका साथ अघि बढौँ। 💪 🙏
सबैको दिन सुखद, सफल र ऊर्जावान रहोस्।
Have a wonderful and productive day! 🌿✨

धेरै समयपछि आमापछिको दिदीबहिनीहरूसँगको आत्मीय भेटघाट। ❤️       समय बित्दै जाँदा दूरी बढ्न सक्छ, तर रगतको नाता र मायाको स...
04/08/2026

धेरै समयपछि आमापछिको दिदीबहिनीहरूसँगको आत्मीय भेटघाट। ❤️
समय बित्दै जाँदा दूरी बढ्न सक्छ, तर रगतको नाता र मायाको सम्बन्ध कहिल्यै टाढिँदैन। आज फेरि एकै ठाउँमा बसेर पुराना सम्झनाहरू साट्ने, हाँसो बाँड्ने आजको रमाइलो क्षण l

04/08/2026

हरेक ठूलो उपलब्धि एउटा सानो निर्णयबाट सुरु हुन्छ।
यदि तपाईं पनि घरबाटै केही नयाँ सिकेर अतिरिक्त आम्दानीको अवसर खोज्दै हुनुहुन्छ भने, मलाई मेसेज गर्न सक्नुहुनेछ। 🚀

🌿 Goodmorning everyone !! ☀️हरेक बिहान घडीले मात्र समय बदल्दैन, हाम्रो सोच, हाम्रो बानी र हाम्रो भविष्य बदल्ने अवसर पनि ...
04/08/2026

🌿 Goodmorning everyone !! ☀️
हरेक बिहान घडीले मात्र समय बदल्दैन, हाम्रो सोच, हाम्रो बानी र हाम्रो भविष्य बदल्ने अवसर पनि दिन्छ।
आजको एउटा सही निर्णयले भोलिको सफल यात्रा तय गर्न सक्छ। त्यसैले गुनासोभन्दा समाधान, डरभन्दा शाहस, र बहाना भन्दा कर्म रोजौँ।
हजुरहरू सबैलाई सफल दिनको शुभकामना! 🙏✨

03/08/2026

🎉 30 Days Reel Challenge –
Day 30 | Final Call to Action 🚀

३० दिनको यो सुन्दर यात्रा आज अन्तिम दिनमा आइपुगेको छ। यो केवल रील बनाउने चुनौती मात्र थिएन, यो सिकाइ, अनुशासन, निरन्तरता र आत्मविश्वास बढाउने यात्रा पनि थियो।
यदि तपाईंले मेरा भिडियोहरू हेर्दै आउनुभएको छ र मनमा "म पनि केही नयाँ सिक्न चाहन्छु", "अतिरिक्त आम्दानीको अवसर खोजिरहेको छु" वा "डिजिटल सीप सिकेर आफूलाई अगाडि बढाउन चाहन्छु" भन्ने सोच आउँदै आएको छ भने, अब धेरै नसोच्नुहोस्।
आज नै पहिलो कदम चाल्नुहोस्।
सिक्न सुरु गर्नुहोस्, सीप विकास गर्नुहोस्, l

03/08/2026

जीवन आफैंमा एउटा विद्यालय हो। 🎓
यहाँ उमेरले होइन, सिक्ने इच्छाले मानिसलाई अगाडि बढाउँछ। जीवनले बेला–बेला नयाँ परीक्षा लिन्छ, र ती परीक्षामा हामीले कति सिक्यौं, कति परिवर्तन गर्यौं, र कति धैर्यका साथ अघि बढ्यौं भन्ने आधारमा नतिजा तय हुन्छ।
म पनि अहिले यही सिकाइको यात्रामा छु—हरेक अनुभवबाट केही नयाँ सिक्दै, हरेक चुनौतीलाई अवसर बनाउँदै, र हरेक दिन आफूलाई अझ राम्रो बनाउने प्रयास गर्दै।💪📚

🎉 Huge Congratulations  Dimple बहिनी! 🌸छोटो समयमै देखाउनुभएको सक्रियता, निरन्तरता (Consistency), सिक्ने उत्साह र अथक मेह...
03/08/2026

🎉 Huge Congratulations Dimple बहिनी! 🌸

छोटो समयमै देखाउनुभएको सक्रियता, निरन्तरता (Consistency), सिक्ने उत्साह र अथक मेहनतकै परिणामस्वरूप You have achieved a significant success. So तपाईँलाई धेरै धेरै बधाई! 👏✨
यही समर्पण, अनुशासन र सकारात्मक सोचले तपाईंलाई अझ ठूला सफलताहरूको शिखरसम्म पुर्‍याओस् भन्ने शुभकामना। 💐

🌞 शुभ प्रभात! 🙏गुड मर्निङ सबैजनालाई।आजको दिन शुभ, सफल र ऊर्जावान् रहोस्।सकारात्मक सोचौँ, निरन्तर अघि बढौँ। ✨            ...
03/08/2026

🌞 शुभ प्रभात! 🙏
गुड मर्निङ सबैजनालाई।
आजको दिन शुभ, सफल र ऊर्जावान् रहोस्।
सकारात्मक सोचौँ, निरन्तर अघि बढौँ। ✨

Address

Chitwan
Bharatpur
3130407

Website

Alerts

Be the first to know and let us send you an email when Bhim & Kriti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share