14/08/2025
#हाम्रा कुर्सीहरू किन?
- हामी गर्वका साथ पाउडर कोटेड तथा डेन्ट पेन्ट कुर्सीहरू नेपालमा ठूलो मात्रामा फिनिसिङ र स्थायित्वका हिसाबले उत्कृष्ट गुणस्तरका साथ उत्पादन गर्छौं।
-चिनियाँ तथा भारतीय कुर्चि भन्दा राम्रो ,बलियो र गुणस्तरका उत्पादन्।
- 20 भन्दा बढी जिल्लाहरु बाट खुशी ग्राहकहरु।
- दक्ष जनसक्ति द्वारा उत्पादित्।
- आयातित उत्पादनलाई समर्थन गर्नुभन्दा स्थानीय रूपमा बढ्दो व्यवसायलाई प्रवर्द्धन गर्नु राम्रो हो।
> Contact Number: app 9855084440,
980-4289440 , Number 056- 490862