02/03/2026
Mori Education Consultancy परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा होली पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
रंगहरूको यो पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र नयाँ अवसरहरू ल्याओस्।
रंग जस्तै उज्ज्वल भविष्यतर्फको यात्रामा हामी सधैं तपाईंको साथमा छौं।
📍 Synergy Chowk, Bharatpur-10, Chitwan
📞 056-510230 | 9805544971
📧 [email protected]
Happy Holi! 🌸✨