Naya jankari

Naya jankari News & Media

Nepal Telecom
27/08/2026

Nepal Telecom

Litmus Cables
27/08/2026

Litmus Cables

TechPana
27/08/2026

TechPana

विदेशमा रहेका नेपाली र दाताहरूले सिधै नेपाल सरकारकाे राहत काेषमा रकम जम्मा गर्न सक्ने गरी नयाँ पोर्टल विकास गरिएकाे छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

27/08/2026


27/08/2026

Update:-
रसुवा बाढीमा परेकामध्ये १६२ जनाकाे शव फेला

Update:-डा. सुनिल शर्माद्वारा बाढी प्रभावितका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा निःशुल्क उपचार गर्ने घोषणा  Sunil Kum...
26/08/2026

Update:-डा. सुनिल शर्माद्वारा बाढी प्रभावितका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा निःशुल्क उपचार गर्ने घोषणा

Sunil Kumar Sharma / सुनिल कुमार शर्मा

26/08/2026

Update:-
कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखाइएको समय चिनियाँ समय हो। उक्त बेलामा नेपालमा करिब ९ बजेको थियो।
Source:- Annapurnapost
Annapurna Post

26/08/2026

Update:-
त्रिशुलीको पुल यसरी बगायो बाढीले ।

26/08/2026

Update:-
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
Source :- Nepal Police

Address

Biratnagar Metropolitian City
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Naya jankari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share