All Solution

All Solution All Solution, No Confusion

This is the official page of All Solution from where you can get all type of solution like online documentation, form filling, Labor Permit, Tuition, Computer, Language, Photo framing, video and photo shooting and many more.

माग्ने काकाको कुरामा दम छ
30/05/2026

माग्ने काकाको कुरामा दम छ

17/05/2026

तपाईं पनि यस्तै Ai बाट भिडियो बनाउनु छ वा सिक्न चाहानु हुन्छ भने All Solution लाई सम्झ्नु होला।

12/05/2026

SEE परीक्षा २०८२ मा अपेक्षित नतिजा ल्याउन नसक्नुभएका विद्यार्थी भाइबहिनीहरूलाई धैर्य र साहस राख्न अनुरोध गर्दछु। एउटा नतिजाले मात्र तपाईंको सम्पूर्ण जीवन र क्षमताको फैसला गर्दैन।
​आगामी मौका परीक्षाका लागि सुझावहरू छन्:
​कमजोरीको पहिचान: कुन विषय वा कुन पाठमा तपाईंलाई गाह्रो भएको हो, त्यसलाई पत्ता लगाउनुहोस् र त्यसमा बढी समय दिनुहोस्।
​नियमित अभ्यास: पुराना प्रश्नपत्रहरू हल गर्ने र नबुझेका कुराहरू शिक्षक वा साथीहरूसँग ढुक्क भएर सोध्नुहोस्।
​सकारात्मक सोच: "मैले यो पटक पक्कै राम्रो गर्नेछु" भन्ने दृढ संकल्पका साथ पढ्न बस्नुहोस्।
​समय तालिका: मौका परीक्षाका लागि उपलब्ध सीमित समयलाई प्रभावकारी रूपमा बाँडफाँड गर्नुहोस्।
​तपाईंको मेहेनतले अर्को पटक पक्कै सफलता ल्याउनेछ। मौका परीक्षाको लागि धेरै धेरै शुभकामना! ✍️💪

12/05/2026

SEE परीक्षा २०८२ मा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना!
​तपाईंको आगामी शैक्षिक यात्राका लागि केही महत्त्वपूर्ण सुझावहरू:
​रुचि अनुसारको विषय रोज्नुहोस्: अरूको देखासिखी भन्दा पनि आफ्नो क्षमता र भविष्यको लक्ष्यलाई सुहाउने विषय छनोट गर्नुहोस्।
​सीप विकासमा जोड दिनुहोस्: कलेजको पढाइसँगै कम्प्युटर, भाषा वा अन्य व्यवहारिक सीप सिक्न सुरु गर्नुहोस्।
​समयको सदुपयोग: अबको दुई वर्ष (कक्षा ११ र १२) तपाईंको करियरको जग भएकाले सुरुदेखि नै अनुशासित भएर अध्ययनमा लाग्नुहोस्।
​तपाईंको भविष्य उज्ज्वल रहोस्! 🎓✨

12/05/2026

SEE परीक्षा २०८२ मा सफलता प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना!

07/05/2026

के तपाईंको नानीबाबुलाई कम्प्युटर विश्वासिलो र भरपर्दो ठाउँको खोजीमा हुनु हुन्छ?
अल सोलुसन भए, अरु किन खोज्ने?

03/05/2026

Time for training

अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट अब यहीँ उपलब्ध!  विदेशमा गाडी चलाउन चाहनुहुन्छ? अब सजिलै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट ब...
28/04/2026

अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट अब यहीँ उपलब्ध!
विदेशमा गाडी चलाउन चाहनुहुन्छ? अब सजिलै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट बनाउन सक्नुहुन्छ।
आवश्यक कागजातसहित आवेदन दिनुहोस् र आफ्नो यात्रा सहज बनाउनुहोस्।



24/04/2026

Computer क्लास भइरहेको जानकारी गर्दछौं ।
क्लास लिन इच्छुकले चाडो सम्पर्क गर्नु होला ।

गृहमन्त्री Sudan Gurung ले राजीनामा दिदै लेखेका छ्न  : म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीम...
22/04/2026

गृहमन्त्री Sudan Gurung ले राजीनामा दिदै लेखेका छ्न :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।!!

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779824379699

Website

Alerts

Be the first to know and let us send you an email when All Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All Solution:

Share