Abixon Global

Abixon Global आजको संघर्ष, भोलिको सफलता🌄

27/03/2026
होर्मुज स्ट्रेट नखोले नेटोको भविष्य संकटमा पर्न सक्ने ट्रम्पकाे चेतावनी
16/03/2026

होर्मुज स्ट्रेट नखोले नेटोको भविष्य संकटमा पर्न सक्ने ट्रम्पकाे चेतावनी

15/03/2026

प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ - मलाई नपुग्दो केही छैन। प्रधानन्यायाधीश भएँ । प्रधानमन्त्री भएँ ।
मेरा छोराबुहारी छन् । नाति छ । बस्ने बास छ । मलाई सबै कुरा तृप्त छ ।
‘मलाई अब निजी कुरा केही चाहिएन, म जन्मेको, हुर्केको देशलाई त्राण देऊ भगवान्’ भनेँ ।
मैले जेजे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी,
माताजीहरुले माथिबाट। निर्वाचनको दिन पानी पर्दैन भनेँ, पानी परेन ।
हिउँ झर्दैन भनेर मैले भनेँ, झरेन । मैले मेरो आत्मविश्वासले यस्तो भनेकी थिएँ ।
संयोगबस मौसम राम्रो भयो । अनि प्रकृतिलाई पनि धन्यवाद भनेकी छु ।

15/03/2026

सुदुर अब दुर नाई ❤️❤️

रास्वपा सरकार चैत १० भित्रै बनिसक्ने, देशले बालेनलाई अहिलेसम्मकै कान्छो प्रधानमन्त्रीका रुपमा पाउने
15/03/2026

रास्वपा सरकार चैत १० भित्रै बनिसक्ने, देशले बालेनलाई अहिलेसम्मकै कान्छो प्रधानमन्त्रीका रुपमा पाउने

लाइसेन्स पास भएपछि एउटा चिट दिन्छ, अनि लाइसेन्सको म्याद सकिएपछी तपाइँले कार्ड पाउनुहुन्छ । मेरो एकदम स्पष्ट भनाई छ कि २४...
15/03/2026

लाइसेन्स पास भएपछि एउटा चिट दिन्छ, अनि लाइसेन्सको म्याद सकिएपछी तपाइँले कार्ड पाउनुहुन्छ । मेरो एकदम स्पष्ट भनाई छ कि २४ घन्टा भनेको पनि लामो समय हो, २४ घन्टा भित्र लाइसेन्स चाहियो । कसरी दिने सरकारको जिम्मेवारी हो ।

नोट: यो केही समय अगाडि रास्वपा नेता डिपी अर्यालले राख्नुभएको बिचार हो । अब आउने सरकारले यसलाई प्राथमिकता दिएर पूरा गरोस् । 🙏

14/03/2026

साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त

Address

Morang
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Abixon Global posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share