30/08/2026
पछाडि हाम्रो टिम, अगाडि तपाईंको अर्डर।
हरेक पोल हातले चेक गरेर मात्र डेलिभरी हुन्छ।
किनभने हामी पाइप बेच्दैनौं, भरोसा बेच्छौं।
तपाईंको अर्को प्रोजेक्टमा हामीसँग काम गर्ने मौका पाइयोस्।
प्रियंका मेटल एण्ड पाइप इन्डस्ट्रिज
#प्रियंका