17/10/2026
नवरात्रिको सातौँ दिन फुलपातीको पावन अवसरमा हाम्रो सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
माता दुर्गा भवानीको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, खुसी र समृद्धिको आगमन होस्। 🙏❤️
आरती पेपर पता उधोग