14/11/2022
रमेश रिजाललाई भोट किन ?
१.नेतृत्व क्षमता भएको
२.देश र जनताको लागि निरन्तर राजनीति र समाजिक रुपमा सहयोगी भुमिकामा रहने गरेको
३.अस्थायी शिक्षकको समस्या समाधानमा पहल गरेको...
४.०४८,०५२ र ६४ मा निर्वाचित भए पश्चात् स्कुल,अस्पताल र सडक निर्माणमा समन्वय र सहकार्य गरेको..
५.गरिब,निमुखा,पिछडिएका वर्गको लागि सधै अवाज बुलन्द गरेको
६.राजनीति उच्च नैतिकतालाई आत्मसात गरि भ्रष्टाचार,कमिसनखोरी र घुस जस्ता समाज द्वारा बहिकृत कृयाक्लाप नगरेको ।
७.आफ्नो र अन्य सेवाग्राहीलाई निसकोच परेको बेला सहयोग गरेको।
८.देशमा विभिन्न परिवर्तनका लागि जनता बिरोधि शक्तिहरुको विरुद्ध सशक्त भइ उभेको
९.राजनीति परिवर्तनका लागि विभिन्न समय जेलनेल गरेको ।
१०.क्षेत्रको जनता संग जित र हार भए पनि समन्वय र सम्पर्कमा निरन्तर रहने गरेको।
११. पर्सा जिल्लाको तिलावे पुल निर्माणको लागि भुमिका निर्वाह गरेको..
१२. देश भरी नै एक उच्च नैतिकवान नेताको हैसियतमा रहि पर्सा जिल्लाको शिर ठाडो गरेको।
१३.पर्सा जिल्ला भरी निर्माण हुन लागेको झुलुङे पुलहरु जिल्लामा लागू गराउन पहल गरेको ।