Corporate House Audit and Law Firm Pvt. Ltd.

Corporate House Audit and Law Firm Pvt. Ltd. 1. Experience Accountant,VAT RETURN , ETDS
2. financial Statements तयार पारिने
3. Loan Management Services & Documentation , Projections etc.
4.

Tax clearance र Tax सम्बन्धि अन्य सेवाहरु
5. legal advice and law firm

आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्...
07/01/2026

आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्यक नपर्ने भइसकेको छ ।

नेपाल र मौरिसस बीच भएको दोहोरो कर मुक्ति सम्झौता खारेज !!
10/12/2025

नेपाल र मौरिसस बीच भएको दोहोरो कर मुक्ति सम्झौता खारेज !!

फुल अडिट सम्बन्धमा:म्याद जाने(४वर्षे) फाईलको पुर्ण कर परीक्षण (Full Audit) को कार्य नियमित रहेको तथा राजस्व जोखिमका आधार...
04/12/2025

फुल अडिट सम्बन्धमा:
म्याद जाने(४वर्षे) फाईलको पुर्ण कर परीक्षण (Full Audit) को कार्य नियमित रहेको तथा राजस्व जोखिमका आधारमा मात्र फुल अडिट हुने विभागीय जानकारीमुलक ध्यानाकर्षण ।

आन्तरिक राजस्व विभाग ।

अनलाइन मार्फत करदाता आफैले व्यक्तिगत करचुक्ता निकाल्ने तरिका
21/11/2025

अनलाइन मार्फत करदाता आफैले व्यक्तिगत करचुक्ता निकाल्ने तरिका

खारेजी प्रस्ताब गरिएका कर कार्यालयहरु !!
07/11/2025

खारेजी प्रस्ताब गरिएका कर कार्यालयहरु !!

26/08/2025

सुनमा २% विलासिता शुल्क लाग्ने/नलाग्ने सम्बन्धमा:
⚜️बैक/सुन पसलबाट सुन पसललाई विक्री गर्दा: २% शुल्क ❌
⚜️ग्राहकले सुन पसललाई सुन बिक्री गर्दा: २ % शुल्क ❌
⚜️सुन पसलले ग्राहकलाई सुन बिक्री गर्दा: २% शुल्क ✅

NAS For MEs मा २०Cr सम्मको Sale & Balancesheet total ma गर्न मिल्ने
25/08/2025

NAS For MEs मा २०Cr सम्मको Sale & Balancesheet total ma गर्न मिल्ने

मुख्य कच्चा पदार्थ र औषधिको  गुणस्तर  सम्बन्धित अत्यन्त जरुरी सुचना.
07/08/2025

मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तर सम्बन्धित अत्यन्त जरुरी सुचना.

The Association of Chartered Accountants of Nepal - ACAN का सदस्य महानुभावहरूमा साधारण सदस्यताको नविकरण अवधि प्रारम्भ भइ...
17/07/2025

The Association of Chartered Accountants of Nepal - ACAN का सदस्य महानुभावहरूमा साधारण सदस्यताको नविकरण अवधि प्रारम्भ भइसकेको जानकारी गराउँदछौं ।

सदस्यता नविकरण गर्नु हुने सदस्यहरूले संघबाट प्रदान गरिने विभिन्न लाभहरूमा निरन्तर पहुँच कायम राख्न सक्नुहुनेछ ।

नविकरण गर्नका लागि तलको लिंक प्रयोग गर्नुहोस्:

🔗 https://portal.acan.org.np

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83 (नयाँ आर्थिक वर्ष २०८२।०८३ को शुभकामना ।)
17/07/2025

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83 (नयाँ आर्थिक वर्ष २०८२।०८३ को शुभकामना ।)

Address

Bharmachowk
Birgunj
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Corporate House Audit and Law Firm Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share