31/05/2026
🚨 बजेट २०८३/८४ बाट करदातालाई ठूलो राहत! 🎉
लामो समयदेखि विवादमा रहेका कर सम्बन्धी जरिवाना, थप दस्तुर, ब्याज तथा शुल्क छुट दिने व्यवस्था बजेट २०८३/८४ मार्फत ल्याइएको छ। निर्धारित समयभित्र तोकिएको कर रकम तथा आवश्यक अतिरिक्त रकम बुझाएमा करदाताले यो सुविधाको लाभ लिन सक्नेछन्। ✅📑
📌 यस भिडियोमा जान्नुहोस्:
✔️ जरिवाना तथा पेनाल्टी छुटको व्यवस्था
✔️ कसले लाभ लिन सक्छ?