28/10/2025
Mauritius को प्रतिष्ठित REHM GRINAKER CONSTRUCTION CO. LTD कम्पनीमा निम्न पदमा रोजगारीको अवसर
✅ Mason
✅ Steel fixer
✅ Shuttering carpenter
🕒 ड्युटी समय: ८ घण्टा, हप्तामा ६ दिन
📄 सामान्य अंग्रेजी आवश्यक
🏠 खाना, बीमा र बसोबास कम्पनीद्वारा उपलब्ध गरिने
📅 अन्तरवार्ता: kartik 16 , 2082
📞 थप जानकारीका लागि: 9709178809, 9705472021
काम नजाने को ब्यक्तिहरु लाइ निसुल्क टर्निङ को ब्यबस्था गरिएको छ