Tribeni Road Mark Pvt.Ltd

Tribeni Road Mark Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tribeni Road Mark Pvt.Ltd, Business Supply Service, Butwal.

घिउ, चाकु र तिलको मिठाससँगै माघे सङ्क्रान्तिले सबैको जीवनमा खुशी र स्वास्थ्य ल्याओस्।Tribeni Road Mark Pvt. Ltd. परिवारक...
15/01/2026

घिउ, चाकु र तिलको मिठाससँगै माघे सङ्क्रान्तिले सबैको जीवनमा खुशी र स्वास्थ्य ल्याओस्।
Tribeni Road Mark Pvt. Ltd. परिवारको तर्फबाट हार्दिक शुभकामना। 🌾🙏

भाइटिकाको शुभ अवसरमासुख, शान्ति, माया र एकताको कामना गर्दैTribeni Road Mark Pvt. Ltd.को तर्फबाट सम्पूर्णमा हार्दिक शुभका...
23/10/2025

भाइटिकाको शुभ अवसरमा
सुख, शान्ति, माया र एकताको कामना गर्दै
Tribeni Road Mark Pvt. Ltd.
को तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना!

आज विश्वकर्मा पूजा ।।विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्...
17/09/2025

आज विश्वकर्मा पूजा ।।
विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको विश्वास गरिन्छ ।
ज-जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरुलाई विश्वकर्मा मानिन्छ ।
सबैलाई विश्वकर्मा पुजाको शुभकामना !!
Tribeni Road Mark Pvt.Ltd
Bardaghat Nawalparasi
Contact info:-985-6029175,9857080037

Road marking Application Trail complete in Narayanghat - Butwal Road Section."
14/09/2025

Road marking Application Trail complete in Narayanghat - Butwal Road Section."

🌺 हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना 🌺
25/08/2025

🌺 हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना 🌺

"पवित्र स्नान, नयाँ जनै, र रक्षा बन्धनको प्रेम — जनै पूर्णिमा तपाईं र तपाईंको परिवारको लागि मंगलमय होस्। शुभकामना!"     ...
09/08/2025

"पवित्र स्नान, नयाँ जनै, र रक्षा बन्धनको प्रेम — जनै पूर्णिमा तपाईं र तपाईंको परिवारको लागि मंगलमय होस्। शुभकामना!"

01/05/2025

"श्रमिकहरूलाई सम्मान र आदर, श्रमिक दिवसको शुभकामना!"

नववर्ष 2082 को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना!
14/04/2025

नववर्ष 2082 को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना!

Tribeni- Retro-Reflectorized Traffic Sign Board..Road Safety Emphasis:"Brighter signs, safer roads — visibility when it ...
11/04/2025

Tribeni- Retro-Reflectorized Traffic Sign Board..
Road Safety Emphasis:
"Brighter signs, safer roads — visibility when it matters most."
Contact.: +977-9856029175, 9857080037

A splash of color, a pinch of happiness—Happy Holi !!.
14/03/2025

A splash of color, a pinch of happiness—Happy Holi !!.

Address

Butwal

Telephone

+9779857080037

Website

Alerts

Be the first to know and let us send you an email when Tribeni Road Mark Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share