Nepal chamber of commerce,Lumbini Province

Nepal chamber of commerce,Lumbini Province विस २००७ सालमा स्थापित नेपालको निजि क्षेत्रको पहिलो संस्था
(1)

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण | Nepal's first 24-hour updated news por...
28/08/2026

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण | Nepal's first 24-hour updated news portal - Ratopati https://share.google/sFV2rH1uoamcGqPIF

रसुवा घटनाप्रति हार्दिक समवेदना 🙏रसुवा जिल्लाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा आएको आकस्मिक भीषण बाढी तथा पहिरोका का...
27/08/2026

रसुवा घटनाप्रति हार्दिक समवेदना 🙏
रसुवा जिल्लाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा आएको आकस्मिक भीषण बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् घटनामा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ।
यस विपद्को कठिन घडीमा पीडित परिवारको साथमा निजी क्षेत्र एकजुट छ। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सबै पक्षलाई हातेमालो गर्न हार्दिक अपिल गर्दछौँ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश
ॐ शान्ति। 🙏🇳🇵

लुम्बिनी प्रदेशको आर्थिक विकास, निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धन तथा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आगा...
21/08/2026

लुम्बिनी प्रदेशको आर्थिक विकास, निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धन तथा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आगामी रणनीतिका विषयमा महत्वपूर्ण छलफल गर्दै पदाधिकारी बैठक सम्पन्न भएको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सुचारु गर्नको लागि निजि क्षेत्रका संघ संस्था बीच छलफल l
14/08/2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सुचारु गर्नको लागि निजि क्षेत्रका संघ संस्था बीच छलफल l

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष CP Shrestha होटल संघ नेपाल(HAN)लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित हुन...
09/08/2026

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष CP Shrestha होटल संघ नेपाल(HAN)लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई सहित उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा नेपाल निजी स्वास्थ्य संस्था संघ (APHIN) लुम्बिनी प्रदेशको १२औँ वार्षिक...
06/08/2026

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा नेपाल निजी स्वास्थ्य संस्था संघ (APHIN) लुम्बिनी प्रदेशको १२औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै दुवै संस्थाबीच स्वास्थ्य क्षेत्रमा निजी लगानी, स्वास्थ्य पर्यटन, नीतिगत सुधार तथा संस्थागत सहकार्यका विषयमा फलदायी छलफल सम्पन्न भयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभामा चेम्बरको सहभागिता ।
02/08/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभामा चेम्बरको सहभागिता ।

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा रूपन्देही जिल्लाअन्तर्गतका जिल्ला तथा नगर चेम्बर अफ कमर्सका अध्यक्षज्य...
31/07/2026

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा रूपन्देही जिल्लाअन्तर्गतका जिल्ला तथा नगर चेम्बर अफ कमर्सका अध्यक्षज्यूहरू, भैरहवा भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय भैरहवा तथा नेपाल राष्ट्र बैंकका प्रमुखज्यूहरूबीच आर्थिक वर्ष २०८३/८४ को बजेट तथा मौद्रिक नीतिमार्फत प्रदान गरिएका सेवा–सुविधालाई लक्षित वर्गसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा "बजार अनुगमन तथा राजस्व अभिवृद्धि" विषयक स्थानीय सरकार र निजी क्षेत्रब...
27/07/2026

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको आयोजनामा "बजार अनुगमन तथा राजस्व अभिवृद्धि" विषयक स्थानीय सरकार र निजी क्षेत्रबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रुपन्देही जिल्लाभित्र रहेका विभिन्न नगर चेम्बर अफ कमर्सका अध्यक्षहरूको सहभागिता रहेको थियो।

Address

Lumbini
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Nepal chamber of commerce,Lumbini Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal chamber of commerce,Lumbini Province:

Shortcuts

Share