20/05/2026
आज फेसबुक हेर्दै जाँदा यो भिडियो मैले भेटे।चितवनबाट मुग्लिनतर्फ जाँदै गर्दा बाटोमा ढुङ्गा खसेको देखियो। ठूलो दुर्घटना हुन्छ भनेर ढुङ्गा हटाउँदै गरेको एकजना मनकारी दाजुले ढुङ्गा हटाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भेटे। उहाँले ढुङ्गा हटाउँदै गरेको भिडियोले मेरो मन छोयो।उहाँलाई धेरै धेरै धन्यवाद