MS Assignment & Consulting Pvt.Ltd.

MS Assignment & Consulting Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MS Assignment & Consulting Pvt.Ltd., Butwal.

14/02/2024
03/06/2023
23/09/2022

समयमै कर तिराै ब्याज जरिवानाबाट बचाैं ।

सहजिकरण काे आबश्याक परेमा सम्झिनुहाेस ।

०७१-४३७६६०

03/06/2021

मु.अ.कर नियमावलिको तेइसौं संसोधनले निम्न ब्यावस्थाहरु परिवर्तन गरेको छ:

मु.अ.करको थ्रेसहोल्डमा परिवर्तन भएको छैन: धेरै करदातालाइ आयकरको दर परिवर्तन गर्दा मु.अ.करको थ्रेसहोल्ड पनि बृध्दि भएको हो भन्ने लागेको थियो तर संसोधित नियमावलिले सो सम्बन्धमा केहि परिवर्तन गरेको छैन अत: पुरानै थ्रेसहोल्ड, करयोग्य बस्तुको हकमा ५० लाख, करयोग्य सेवाका हकमा २० लाख र करयोग्य बस्तु तथा सेवा मिश्रित कारोबारका हकमा २० लाख नै यथावत रहेको छ ।

बायोम्याट्रिक प्रणालिमा अध्यावधिक गर्ने समय सिमा हटाइयो: मु.अ.करमा दर्ता भएका करदाताले आफ्नो अभिलेख २०७८ अषाढ मसान्त भित्र बायोम्याट्रिक प्रणालिमा दर्ता गराइसक्नुपर्ने ब्यावस्था भएकोमा उक्त समय सिमा हटाइएको छ ।

ठेक्का ब्यावसायलाइ सहुलियत: सरकारी निकाय वा नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार बापतको भुक्तानी गर्दा कट्टा गरिने मु.अ.करलाइ ५० प्रतिशतबाट घटायर ३० प्रतिशतमा झारिएको छ ।

खरिद बिक्री खाताको नमुनामा परिवर्तन: मु.अ.करमा दर्ता भएको करदाताले राख्नुपर्ने खरिद बिक्री खाताको नमुना परिवर्तन गरिएको छ र उक्त खाता कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने ब्यावस्था हटाइ स्वयं प्रमाणित गरि राख्नुपर्ने गरि संसोधन गरिएको छ ।

नोक्सानिमा करकट्टी गर्न पाइने: उपयोग गर्ने म्याद सकियको बस्तुमा तिरेको मु.अ.कर समेत कार्यालयमा निबेदन पेश गरि कट्टा गर्न पाइने गरि संसोधन गरिएको छ ।

मु.अ.कर कट्टा गर्न पाइने: करयोग्य कारोबारमा प्रयोग भएको डिजल र एलपि ग्याँसमा तिरेमो मु.अ.कर कट्टी गर्न पाइने भएको छ । पेट्रोलको भने नपाइने ब्यावस्था यथावत छ ।

01/10/2020

आन्तरिक राजस्व कार्यलयबाट स्थाई लेखा न० लिनुभयका सम्मपुर्ण करदाताले आ०व० २०७७/०७८ काे लागि KYT बिबरण नभरे सम्म तपाई का सम्मपुर्ण सेवा स्थगन हुने हुंदा तुरुन्त सम्पर्क गरि अपडेट गर्नुहुन अनुराेध गर्दछु ।

नाेट:-(१), करदाता आफै उपस्थित हुनु पर्ने।
(२),करदातकाे प्रयाेगमा रहेकाे माेबाईल नम्बर अनिबार्य छ।
(३),करदाताकाे ईमेल आईडि अनिबार्य छ।

समयमै अपडेट गरि शुल्क तथा जरिवाना बाट जाेगिनुहाेस ।

सम्पर्क न० ०७१-४३७६६० (071-437660)

  बाट Personal PAN यसरि लिन सकिन्छ ।
04/09/2020

बाट Personal PAN यसरि लिन सकिन्छ ।

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857038410

Website

Alerts

Be the first to know and let us send you an email when MS Assignment & Consulting Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share