Prakash Pandey प्रकाश पाण्डेय

  • Home
  • Nepal
  • Butwal
  • Prakash Pandey प्रकाश पाण्डेय

Prakash Pandey प्रकाश पाण्डेय Prakash Pandey

आज आइतबार: पाथीभरा माताको आशीर्वादले सबैको दिन शुभ रहोस्। माताले सबैको रक्षा गरून्, मनोकांक्षा पूरा गरून्। जय पाथीभरा मा...
19/07/2026

आज आइतबार: पाथीभरा माताको आशीर्वादले सबैको दिन शुभ रहोस्। माताले सबैको रक्षा गरून्, मनोकांक्षा पूरा गरून्। जय पाथीभरा माता! 🙏❤️

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! ...
26/06/2026

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! जय हनुमान!! 🙏❤️🌹

आज मंगलबार: भगवान गणेशजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस !❤️🙏
23/06/2026

आज मंगलबार: भगवान गणेशजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस !❤️🙏

आज मङलबार - श्री गणेश भगवानको आशिर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस !🙏❤️
19/05/2026

आज मङलबार - श्री गणेश भगवानको आशिर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस !🙏❤️

आज वरुथिनी एकादशी : आज व्रत लिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ !❤️🕉️
13/04/2026

आज वरुथिनी एकादशी : आज व्रत लिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ !❤️🕉️

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस !❤️🙏🏻
08/04/2026

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस !❤️🙏🏻

आज मङलबार, श्री गणेश भगवानको आशिर्वादले हामि सबैको रक्षा गरुन ! दिन शुभ रहोस !🕉️🙏
07/04/2026

आज मङलबार, श्री गणेश भगवानको आशिर्वादले हामि सबैको रक्षा गरुन ! दिन शुभ रहोस !🕉️🙏

07/03/2026

एमालेले दुइ तिहाइ ल्याउछ 🤣

आज मङलबार, श्री गणेश भगवानको आशिर्वादले हामि सबैको रक्षा गरुन !दिन शुभ रहोस 🕉️🙏
09/02/2026

आज मङलबार, श्री गणेश भगवानको आशिर्वादले हामि सबैको रक्षा गरुन !
दिन शुभ रहोस 🕉️🙏

आज शुक्रबार: बाग्लुङ कालिका माताको प्राङ्गणमा विराजमान हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ, शान्त र सफल रहोस !🙏❤️
05/02/2026

आज शुक्रबार: बाग्लुङ कालिका माताको प्राङ्गणमा विराजमान हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ, शान्त र सफल रहोस !🙏❤️

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Pandey प्रकाश पाण्डेय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share