19/02/2026
🇳🇵 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
आजको दिन हामी सबै नेपालीका लागि गर्व र आत्मसम्मानको प्रतीक हो। प्रजातन्त्रले हामीलाई स्वतन्त्र सोच, समान अवसर र उज्ज्वल भविष्य निर्माण गर्ने अधिकार दिएको छ।
On this Democracy Day, let us:
✨ Dare to dream big
✨ Empower ourselves through knowledge and skills
✨ Contribute to building a stronger nation
Together, let’s uphold the values of democracy and move forward toward a prosperous and educated Nepal.