14/09/2026
🌿 हरितालिका तीजको हार्दिक शुभकामना! 🌿
प्रेम, सद्भाव र पारिवारिक एकताको पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमा तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। ❤️🌺
नारी शक्ति, संस्कृति र परम्पराको उत्सव—हरितालिका तीजको शुभकामना! 🇳🇵✨
— Oceania Education and Visa Services (OEVS), Butwal