22/02/2022
सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्था लि लि ,संकल्प बचत तथा ऋण सहकारी संस्था लि,निर्मल बहुउद्देश्यीय सहकारी संस्था लि ,आगमन कृषि सहकारी संस्था लि को संयूत एकीकरण साधारणसभा तपशिल मिति,समय र स्थान मा हुने हुदा शेयर सदस्य स्वंयम अनिबार्य उपस्थित भइ दिनूहुन सम्बन्धित सबै मा हार्दिक अनुरोध गर्दछौं
मिति :२०७८ /११ /१४
स्थान :जमूनापुर हेल्प सोसाईटी चितवन सामुदायिक सभा हल भबन ।
समय .ं बिहान १०:००बजे ।
थप जानाकारीको लागी । ९८५५०८०४३१